संसद भंग गरेर अब निर्वाचन : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग गरेर निर्वाचन गरिने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो बारे छलफल भइरहेको बताए। ‘एमालेकै कारण यस्तो अवस्थामा जानुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘संसद चल्न नदिने, कुनै पनि कामहरु हुन नपाएको अवस्था छ […]