“ओलीको वितण्डा रोक्न संसद भंग गर्नुपर्ने भो”- नेपाल

संसद भंगको विपक्षमा उभिएर अहिले गठबन्धन सरकारमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संसद चल्न नदिए भंग गर्नुपर्ने बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसदमा वितण्डा मच्चाएकाले यसको सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताउनुभएको हो । केही …