इजरायलको संसद भंग गर्न प्रधानमन्त्री र विदेशमन्त्री सहमत

काठमाडौं : इजरायका प्रधानमन्त्री नाफ्टाली बेनेट र विदेशमन्त्री यायिर लैपिड संसद भंग गर्न सहमत भएका छन। संसद भंग भएपछि इजरायलमा संसदको नयाँ चुनाव हुने भएको छ। त्यो अवधिमा विदेशमन्त्री यासिर प्रधानमन्त्री बन्ने भएका छन्। इजरायलकाे मिडिया रिपोर्ट अनुसार  संसदमा अर्को हप्ता भोटिङ हुने भएको छ।  यायिर र नफ्तालीबी गत जुनमा गठबन्धन बनेको थियो। जसका कारण बेन्जामिन नेतन्याहूको १२ वर्षे सत्ता  ढलेको थियो।  इजरायको गठबन्धन सरकारमा वामपन्थी, लिबरल र मुस्लिम अ