ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गर्नुभोः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाएर संसद भंग गरेको बताएका छन्। सत्तारुढ गठबन्धनले ललितपुरमा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले भने, ‘ओलीजीले दुई पटक भंग गरिदिनु भयो पार्लियामेन्ट। जनताले चुनेको संसद मनपरी […]

सम्बन्धित सामग्री

ओलीले राष्ट्रपतिलाई रातिको २ बजे उठाएर संसद भंग गरे: प्रधानमन्त्री देउवा

संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने आफ्नो इच्छा रहेको उनको भनाइ छ।

एमालेलाई जिताए फेरि संसद भंग हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले जितेमा संसद भंग गर्ने प्रवृति पुनः दोहोरिने बताएका छन्। धनगढीमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसद जोगाउनका लागि...