उपसभामुखको निर्वाचन : २७५ सांसदमध्ये कसको पक्षमा कति मत ?

प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ ।  संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनयन दर्ता भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो । उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुदैछ

सम्बन्धित सामग्री

सरकारलाई विश्वासको मत दिनेबारे काँग्रेस सांसदहरुको मत बाँझियो

सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको छ।

हामीले पाएकाे मत निराशाको होइन, आशाको मत हाे : गृहमन्त्री

ठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले जनताले आशाको मत पाएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले जनताले निराशाको मत दिएको उल्लेख गर्ने दलहरूलाई जवाफ दिँदै आफूहरूले आशाको मत पाएको बताएका हुन्। ‘तपाईँहरूले पाएको मत निराशाको मत भनिन्छ तर यो नेपाली जनताको आशाको मत हो। यो आशाको मत सम्पूर्ण राजनीतिक दलहरूमाथि गरिएको आशाको मत हो,’ उनले भने।  उनले आफूहरू जस्ता न

हेटौँडा अपडेटः ५२९०१ मत गणना गर्दा कसको कति मत ?

हेटौडा उपमहानगरपालिका ५२९०१ मत गणना सकिएको छ । बिहीबार मध्याह्नको मतपरिणामअनुसार मेयरमा १६४७१ मत पाएर मीना कुमारी लामाले अग्रता कायमै राखेकी छन् ।यस्तै एमालेका अनन्त पौडेलले १५४०९ मत पाउँदा राप्रपाका दिपक सिंहले १४७४९ मत पाएका छन् । यसैगरी उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १७२८० मत पाउँदा काँग्रेसका राजेश बानियाँले २३८९७ मत पाएर लिड गरिरहेका छन्।

मत बदर धेरै

अहिलेसम्म चार सय ९६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। त्यसपछि बदर भएको मत बराबर अरु दलले मत ल्याउन सकेका छैनन्। यति मात्र होइन जिल्लाका अधिकांश वडामा यसरी नै मत बदर भएको देखिन्छ।...

बुटवलमा ११ सय मत गन्दा २०५ मत बदर

बुटवल – बुटवल उपमहानगरमा ११ सय मत गन्दा २०५ मत बदर भएका छन्। ११ सय मत गणना हुँदा २०५ मत बदर भएको हो। बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले कुनै पनि निर्वाचन चिन्हमा मतदान नगरेको र दुई वटा पार्टीमा प्यानल मतदान गरेका मतपत्र भेटिएका छन्। ११ सय मतगणना हुँदा दुई पार्टीमा मतदान गरेको मतपत्र समेत भेटिएका […]

काँग्रेस सभापतिको निर्वाचनः बदर मत घट्यो, मत पनि कम खस्यो

नेपाली काँग्रेसको सभापति  चयन गर्न दोस्रो चरणमा भएको मतदानमा बदर मत कम भएको छ । पहिलो चरणमा भएको मतदानमा ७६ मत बदर भएकोमा दोस्रो चरणमा ३५ मत मात्रै बदर भएको छ । यस्तै मत पनि दोस्रो चरणमा कम खसेको छ । पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेकामा दोस्रो चरणमा ४६२३ मत खसेको छ । जसमा काँग्रेस सभापतिमा शेर बहादुर देउवा २७३३ मतका साथ विजयी भए भने डा शेखर कोइराला १८५५ मतका साथ पराजित भए । मंगलबार भएको दोस्रो चरणको मतदान मंगलबार सम्पन्न भएको थियो भने मतगणनाको नतिजा बुधबार बिहानै आएको थियो ।

४२७६ मत गन्दा देउवाले पाए २०४६ मत

काठमाडौँ । नेपाली काँग्रेसकाे सभापति पदका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन् । जम्मा ४२७६ मत गणना भएको छ । अहिलेसम्म देउवाले २०४६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १६१५ मत प्राप्त गरेका छन् ।

३९ सय ७७ मत गणना, देउवालाई १९०० मत

काठमाडौं : कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन्।जम्मा ३९७७ मत गणना भएको छ। अहिलेसम्म देउवाले १९०० मत प्राप्त गर्दा शेखर कोइरालाले भने १४६७ मत प्राप्त गरेका छन्।त्यसैगरी प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।

२७७७ मत गन्दासम्म देउवालाई १३१८ मत, कोइरालालाई १०२३ मत प्राप्त

काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा २७७७ मत गनिसक्दासम्म देउवाले १३१८ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १०२३ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले १६६ मत ल्याएका छन् । प्रकाशमान सिंहले २०५ प्राप्त गरेका छन् भने कल्याण गुरुङले १२ प्राप्त […]

एमाले महाधिवेशन : ४०० मत गन्दा रावललाई ४२ मत

चितवन- नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ । पछिल्लो मत परिणाम अनुसार कुल ४०० मत गन्दा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको ३५८ मत र प्रतिद्धन्द्धी भीम रावलले ४२ मत पाएका छन् ।