बाइडेनको दोस्रो अन्तर्राष्ट्रिय नेतृत्व भेट दक्षिण कोरियाली राष्ट्रपतिसँग, मे २१ मा भेट तय

अल जजिरा। दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट हाउस जाने भएका छन्। बाइडेनले राष्ट्रपतीय जिम्मेवारी पाएपछि अन्तर्राष्ट्रिय नेतासँग भेट्न लागेको यो दोस्रोपटक हो। यसअघि उनले जापानी प्रधानमन्त्री योशिहिडे सुगासँग भेटेका थिए। बाइडेनको अहिलेसम्मको दुवै अन्तर्राष्ट्रिय नेतृत्वसँगको भेटमा एसियाली नेताहरू परेका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेट भएको हो । भेटमा नेपाल र दक्षिण कोरिया सम्बन्धनको विविध पक्ष र आयामका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क चोंग सुकले बिदाइ शिष्टाचार भेट गरेका छन्।  नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार बिदाइ शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा अध्यक्ष तिमिल्सि...

कोरियाका सांसद र पोखरा महानगरपालिका प्रमुखबीच भेटघाट

पर्वत : कास्कीको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र दक्षिण कोरिया राष्ट्रियसभाका सदस्यहरूको टोलीबीच शिष्टाचार भेट भएको छ।पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को को सहभागी भएका थिए।भेटवार्ताका क्रममा पोखराको फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रीन ट्रन्सपोर्टेसनलगायतका विषयमा छलफ

कोरिया जाने पर्खाइमा रहेकाहरूलाई छिटो लैजान आग्रह

काठमाडौं, फागुन २५। । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयमा मंगलवार कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र […]

दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री दिने

काठमाडाैं।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ।अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा.विमल सुवेदीले सांसद एवं नेपाल-दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नियन्त्रणमा सहयोग मागेका थिए।

दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री दिने

काठमाडाैं।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ।अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा.विमल सुवेदीले सांसद एवं नेपाल-दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नियन्त्रणमा सहयोग मागेका थिए।

उत्तर र दक्षिण कोरियाली प्रमुखबीच पहिलोपल्ट प्योङयाङमा भेट हुने

एजेन्सी । उत्तर र दक्षिण कोरिया दुवैले आगामी सेप्टेम्बरमा प्योङयाङमा तेस्रो सम्मेलन गर्ने सम्बन्धमा सहमति

उत्तरको प्रतिनिधिमण्डल र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता - Naya Patrika

दक्षिण कोरियाको भ्रमणमा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले दक्षिण कोरियाका राष्ट्र«पतिसँग भेट गरेको छ । हिउँदे ओलम्पिकको अवसरमा दक्षिण कोरिया पुगेको उत्तर कोरियाली संसद्का प्रमुख किम योङ नामको नेतृत्वमा रहेको...पूरा पढ्नुहोस् »

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सहयोग गर्न दक्षिण कोरिया इच्छुक

दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ । सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज मन्त्रालयमा भेट गरी नेपालको राष्ट्रिय गौरवका आयोजनामध्येको एक भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘इलेक्ट्रो मेकानिकल पार्ट’मा सहयोग गर्ने चाहना व्यक्त गरे । मन्त्री गौतमले कम समयमा धेरै वर्षा हुने मुलुक भएकाले…