श्रममन्त्रीसँग कोइका र आइओएमका प्रतिनिधिको भेट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का निर्देशक जोसफ समुएल एमियाह र दक्षिण कोरिया (कोइका) का देशीय निर्देशक किम ह्युआङ क्युले छुट्टाछुट्टै भेट गर्नुभएको छ । श्रममन्त्री भण्डारीले बिहीबार मन्त्रालयमा आइओएमका निर्देशक जोसफ र कोइका नेपालका निर्देशक किमसँग भेट गर्नुभएको हो ।

सम्बन्धित सामग्री

लगानी सम्मेलनमा सहभागिता बढाइदिन कोरियाली राजदूतसँग अर्थमन्त्रीको अनुरोध

काठमाडौँ  : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा हाल विभिन्न ११ वटा आयोजनामा लगानी भएको र ती आयोजनाको प्रगति सन्तोष

नेपालमा वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौँ : कोरिया

काठमाडौँ– नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालय शुक्रबार भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार गरी हाल निर्माणाधीन […]

कोइकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका (कोइका) को टोलीबीच भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा पाण्डेसँग बुधबार ९ सदस्यीय कोइकाको टोलीले भेटवार्ता गरेको हो । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको योजनामा कोइकाको साथ रहने विश्वास व्यक्त गरे ।