पर्वत : कास्कीको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र दक्षिण कोरिया राष्ट्रियसभाका सदस्यहरूको टोलीबीच शिष्टाचार भेट भएको छ।पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को को सहभागी भएका थिए।भेटवार्ताका क्रममा पोखराको फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रीन ट्रन्सपोर्टेसनलगायतका विषयमा छलफ