काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क चोंग सुकले बिदाइ शिष्टाचार भेट गरेका छन्। नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत सुकले सिंहदरबारस्थित कार्यकक्षमा बुधबार बिदाइ शिष्टाचार भेट गरेका हुन् ।
भेटका अवसरमा अध्यक्ष तिमिल्सि...