दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री दिने

काठमाडाैं।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ।अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा.विमल सुवेदीले सांसद एवं नेपाल-दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नियन्त्रणमा सहयोग मागेका थिए।

सम्बन्धित सामग्री

दक्षिण कोरियाबाट नेपालीले आज स्वास्थ्य सामग्री,उपकरण पठाउँदै

क्षिण कोरियामा कार्यरत नेपालीले संकलन गरेको स्वास्थ्य सामग्री र उपकरण आज नेपाल पठाइने भएको छ । दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले आज कोरियन एअरको विशेष चार्टर उडान बाट पठाउन लागिएको जानकारी दिएको छ । उक्त विमानबाट एक लाख मास्क, ३ सय थान पीपीई, २४० बोतल सेनिटाइजर र ५ सय थान अक्सिमिटर लगायत औषधि आउने छ । गैर आवासीय संघ दक्षिण कोरिया, कोरिया स्थित विभिन्न संघसस्था, नेपाली मुलकका कोरियन नागरिकले सहयोग जुटाएर दूतावासलाई हस्तान्तरण गरिसकेको समेत दूतावासले बताएको छ ।

दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं :  नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो। एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो।एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा. विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्

दक्षिण कोरियाले दुई लाख डलरको स्वास्थ्य सामग्री दिने

काठमाडाैं।नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ।अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा.विमल सुवेदीले सांसद एवं नेपाल-दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारी नियन्त्रणमा सहयोग मागेका थिए।

दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने

नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षि

धनकुटा कोरिया समाजद्वारा पाँच लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

धनकुटा : धनकुटा कोरिया समाजले धनकुटामा करिब पाँच लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। धनकुटा स्थायी बसोबास रही हाल रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका धनकुटेलीहरुको समाजले चार लाख ८०  हजार २७७ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो।  समाजले कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खट...

एनआरएनएद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौ - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  गैर आवासीय नेपाली संघ दक्षिण कोरिया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध हस्तान्तरण गरेका हुन् ।  गैर आवासीय नेपाली संघका उ...

एनआरएनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई बुझाएको छ। एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरिएको छ।

स्वास्थ्य सामग्री खरिद गर्न पाँच मुलुकमा पत्राचार

कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएसँगै नेपाली सेनाले खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य सामग्री खरिदका लागि पाँच मुलुकलाई पत्राचार गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले रक्षा मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र हुँदै भारत, चीन, दक्षिण कोरिया, सिँगापुर र इजरायललाई पत्राचार गरिएको जानकारी सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुभयो ।