प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेट भएको हो । भेटमा नेपाल र दक्षिण कोरिया सम्बन्धनको विविध पक्ष र आयामका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल र सिपिपिसिसीका उपाध्यक्ष बार्टरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री दाहाल र सिपिपिसिसीका उपाध्यक्ष बार्टरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री दाहाल र भारतका नवनियुक्तमन्त्री जयशंकरबीच भेटवार्ता

छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सन्दीप लामिछानेलाई ८ वर्ष कैद, प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई, भारतले एकपक्षीय रूपमा निर्णय गर्न पाउँदैन : प्रधानमन्त्री दाहाल, कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य, राष्ट्रपति पौडेल र सार्कका महासचिव सरवरबीच शिष्टाचार भेट, उपकुलपति गयल भएपछि धरानका चिकित्सक फेरि आन्दोलितलगायतका समाचारले प्रमुख स्थान पाए ।  सन्दीप लामिछानेलाई ८ वर्ष कैद सन्दीप लामिछानेलाई ८ वर्ष […]

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो।

प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेट भएको छ। नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको जनाइएको छ। साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औँ महासभाको औपचारिक भ्रमणबारे शुक्रबार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन्। प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने […]

प्रधानमन्त्री दाहालसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स(यूएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, प्रधान...