वीरगंजः जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले आगामी बिहीबार (वैशाख १६ गतेदेखि २२) गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय,पर्साका प्रमुख पीताम्बर अधिकारी समक्ष निषेधाज्ञा सिफारिसको लागि निर्णय पठाइएको सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए।
जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलमा आज…