नयाँ कारागार भवन रित्तै : ३० जनाको क्षमताको पुराना भवनमा ८४ जना खचाखच

ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदी बन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदी बन्दी सार्न समस्या भएको हो ।

सम्बन्धित सामग्री

३२ करोड लागत लाग्ने कारागार भवनका लागि एक करोड बजेट विनियोजन

सिमकोट – कारागार भवन निर्माणका लागि ३२ करोडको डिपिआर तयार भए पनि चालुु वर्षमा एक करोड बजेट मात्र बिनियोजित भएको पाइएको छ। कारागार भवन निर्माणका लागि सरोकारवाला पक्षले आवश्यक बजेट विनियोजनमा कन्जुस्याइँ गर्दा यस्तो अवस्था आएको छ। कारागारका जेलर डबले रोकायाले नयाँ कारागार भवन निर्माणका लागि एक करोड बजेट निकासा जिल्लामा आएको बताए। तर, यसलाई […]

कारागार भवन नहुँदा कैदीबन्दीलाई प्रहरी हिरासतमै राख्नुपर्ने बाध्यता

‍सिमकोट – जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा अदालतले फैसला गरेर कैद सजाय तोकेका कैदीबन्दी सानो कोठामा कोचिएर बस्न बाध्य छन्। कारागार भवन नहुँदा कैदीबन्दीहरुलाई प्रहरी हिरासतमा राख्नुपरेको हो। हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओजाका अनुसार हाल अदालतबाट दोषी ठहर भएका १४ जना कैदीबन्दीहरु प्रहरीको हिरासतमा बस्दै आएको आएका छन्। प्रहरीसँग हिरासतका लागि दुई वटा कोठा […]

बाँकेकाे कारागार भवन प्रयोगविहीन

नेपालगञ्ज- खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेकाे खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ। नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका-६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो। बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए। ‘दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार […]

ओखलढुंगाकाे कारागार भवन वर्षायाममा पहिराेकाे जोखिम

ओखलढुंगा । ओखलढुंगामा पुरानो भएर जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी (पहिराे) ले भत्किंने जोखिम बढेको छ । वर्षा सुरु हुनासाथ कारागार भन्दा माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन भत्किंने जोखिम बढाएको हो । २०४१ सालमा निर्माण गरिएको कारागारको सुरक्षा पर्खाल यसअघि पनि भत्किंएको थियो । वर्षाको भलपानी व्यवस्थापन नहुँदा कारागारको जीर्ण सुरक्षा पर्खाल […]

कारागार भवन निर्माण अन्तिम चरणमा

काठमाडौँ,१६ असार । बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित नौवास्तामा क्षेत्रीय कारागारको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।अत्याधुनिक सुविधासम्पन्न सो कारागारको विद्युत्, सिसीटिभि जडानलगायतका केही काम बाँकी रहेको र केही महिनापछि कारागार सञ्चालनमा आउने जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिए । चार युनिट रहेको कारागारमा दुई भवनमा २८ कोठा छन् । चिया, खाजा र […]

मुगु कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ । भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो । कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन सहरी डिभिजन भवन कार्यालयलाई बुझाइसकिएको छ । तर, नयाँ भवन जिल्ला कारागार मुगुलाई हस्तान्तरण नहुँदा विभिन्न प्रकृतिका घटनामा

धमाधम नयाँ कारागार भवन बन्दै

२८ भदौ, काठमाडौं । क्षमताभन्दा बढी कैदीबन्दी राखेको आरोप खेप्दै आएको कारागार व्यवस्थापन विभागले धमाधम नयाँ कारागार भवनहरु बनाइरहेको छ । कैदीबन्दीको चाप कम गर्न नुवाकोटमा ७ हजार ५ सय कैदीबन्दी अट्ने क्षमताको कारागारको निर्माण भइरहेको छ । विभागका महानिर्देशक जनकराज दाहालले हालै विभिन्न क्षेत्रमा निर्माणाधीन कारागारको निरीक्षण गरेर प्रगतिबारे जानकारी लिएका छन् । दाहालका […]

विराटनगरमा ३० करोडको लागतमा कारागार भवन बनाइँदै

विराटनगर महानगरपालिकाको हाट खोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण  गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधीन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिए ।मूल्य अभिवृद्धि करबाहेक रु ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएको सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलप

कारागार भवन भत्किएपछि सुरक्षा चुनौती बढ्यो

जोमसोमस्थित जिल्ला कारागार मुस्ताङको भवनको पर्खाल बुधबार भत्किएको छ । अत्यधिक बर्षातका कारण जीर्ण अवस्थामा रहेका कारागार भवनको पर्खाल भत्किएपछि कैदीबन्दी र सुरक्षाकर्मीको व्यवस्थापन तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भएको कारागारका निमित्त प्रमुख भुवन केसीले जानकारी दिए। कारागार भवनको तीनवटा कोठाको पर्खाल भत्किएपछि सुरक्षा चुनौती बढेको उनको भनाइ छ ।     “सुरक्षाकर्मीलाई वैकल्पिक दुईकोठे जस्ताले छाएको भवनमा व्यवस्थापन गरिएको छ”, उनले भने, “कैद

मुगु कारागार भवन प्रयोगविहिन

जिल्लामा निर्माण भएको कारागार भवन प्रयोगविहिन भएको छ । छायाँननाथ रारा नगरपालिका–३ स्थित थापालचौरमा ८ वर्ष अघि निर्माण कार्य सुरु गरिएको कैदी भवन अहिले सम्म जिल्ला कारागारलाई हस्तान्त्रण हुन नसक्दा...