नेपालगञ्ज- खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेकाे खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ। नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका-६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो। बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए। ‘दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार […]