ओखलढुंगा । ओखलढुंगामा पुरानो भएर जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी (पहिराे) ले भत्किंने जोखिम बढेको छ । वर्षा सुरु हुनासाथ कारागार भन्दा माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन भत्किंने जोखिम बढाएको हो । २०४१ सालमा निर्माण गरिएको कारागारको सुरक्षा पर्खाल यसअघि पनि भत्किंएको थियो । वर्षाको भलपानी व्यवस्थापन नहुँदा कारागारको जीर्ण सुरक्षा पर्खाल […]