बागमती प्रदेश प्रमुख शर्माद्वारा नारी दिवसको शुभकामना व्यक्त

मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै यो दिवसले नारीहरूको सशक्तीकरणमा पाइला अगाडि बढाइराख्न अभिप्रेरित गरोस् भनी शुभकामना दिएका हुन् । उनले सबै नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा विकासका समग्र आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता […]

सम्बन्धित सामग्री

फागु पर्वले हामीलाई एकताको सुत्रमा बाँधी राख्नेछ : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रङहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका जिल्लाहरुमा आज (बिहीबार) चैत ३ र तराईका जिल्लाहरुमा भोलि शुक्रबार चैत ४ मा मनाइँदै गरिएको होलीको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख शर्माले फागुजस्ता मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने उल्लेख गरेका छन् ।उनले जारी गरेको शुभ