गोरखाका एसपी गुरुङमाथि छानबिन सुरु

५ माघ, गोरखा । जुवातासको खालबाट बरामद रकम आफैंसँग राखेका जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङमाथि छानविन सुरु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी घनश्याम अर्यालले एसपी गुरुङमाथि छानबिन सुरु गरेको बताए ।  उनले भने, ‘दोषी ठहर भए कारवाही हुन्छ ।’ दसैंतिहारको समयमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरी र जौवारीले जुवाको खालबाट बरामद […]

सम्बन्धित सामग्री

मनास्लु हिमपहिरोमा बेपत्ताको शव भेटियो

दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका दावा छिरिङ शेर्पा आईतवार दिउँसो बेपत्ता भएका थिए। हेलिकप्टरबाट आईतवारदेखि नै खोजी भएपनि सोमवार दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले ब...

मनास्लु हिमपहिरोमा एकजना बेपत्ता, दुई हेलिकोप्टरको सहायतामा खोजिँदै

काठमाडौँ । मनास्लु हिमालमा पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार हिजो दिउँसो करिब २ बजे खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् । गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको उनले जानकारी दिए । अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताए […]

मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु, १० जनाको उद्दार

गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन ।चुनमुब्री गाउँपालिका–१ स्थित मनास्लुमा हिमपहिरो जाँदा घाइते भएका १० जनाको उद्दार गरिएको छ । हेलिकप्टरबाट ७ जनालाई उद्दार गरेर काठमाडौंमा पठाइएको एसपी खनालले जानकारी दिए । सोमबार काठमाडौं ल्याइएका दोलखाका ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा घर भएका २० वर्षीय सुकु बहादुर तामाङ लाई

मनास्लु हिमपहिरोमा मृत्यु पुष्टि भएको छैन–प्रहरी

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरबाट दुई जनाको उद्धार गरिएको छ । दुई जनालाई उद्धार गरेर काठमाडौं पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । हिमाल आरोहणमा गएकाहरू हिमपहिरोमा परेर मृत्यु भएको अफवाह पुष्टि नभएको एसपी खनालले जानकारी दिए । उनले भने–‘कसैको मृत्यु पुष्टि भएको छैन ।’ दोलखा गौरीशंकर घर भएका ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभाको मकालु गाउँपालिका घर भएका २० वर्षीय सुकु बहादुर तामाङमा उ

मनास्लु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिमपहिरो गएको […]

मनास्लु आधार शिविरमा हिमपहिरो, प्रहरी टोली जाँदै

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि […]

नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ

नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गरिएको गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए ।रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनलाई भदौ २५ मा पक्राउ गरिएको एसपी खनालले जानकारी दिए । अरोपीमाथि जबर्जस्ती करणी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।...

गोरखामा आत्महत्या गर्ने १८-२५ वर्षका धेरै

आत्महत्या गर्नेमा ६० वर्ष उमेर माथिका १० जना रहेको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए। २५–३५ वर्षका १० जना, ३६–४५ उमेर समुहका ९ जना, ४६–६० वर्षका ९ जनाले यो वर्ष आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ। १८ वर्ष उमेर मुनिका पनि आठ जना छन्।...

लागूऔषध नियन्त्रणमा आमाको भूमिका सिकाउँदै गोरखा प्रहरी

गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले छोराछोरीलाई कसरी लागूऔषधको दुर्व्यसनीबाट टाढा राख्न र दुर्व्यसनीमा लागेकालाई कसरी छुटाउन सकिन्छ भन्ने बारेमा बताएका थिए। ‘आमाहरु सचेत भए, लागूऔषध प्रयोग गरेको छ छैन भन्ने थाहा पाउने, प्रयोग गर्न निरुत्साहित गरे भने ...