मनास्लु हिमपहिरोमा मृत्यु पुष्टि भएको छैन–प्रहरी

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरबाट दुई जनाको उद्धार गरिएको छ । दुई जनालाई उद्धार गरेर काठमाडौं पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । हिमाल आरोहणमा गएकाहरू हिमपहिरोमा परेर मृत्यु भएको अफवाह पुष्टि नभएको एसपी खनालले जानकारी दिए । उनले भने–‘कसैको मृत्यु पुष्टि भएको छैन ।’ दोलखा गौरीशंकर घर भएका ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभाको मकालु गाउँपालिका घर भएका २० वर्षीय सुकु बहादुर तामाङमा उ

सम्बन्धित सामग्री

यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ।...

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

१ माघ, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक […]

थप १७९ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएकोछ। यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।...

भारतमा मंकीपक्सबाट एक युवकको मृत्यु भएको पुष्टि

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ।

भारतमा मंकीपक्स संक्रमण पुष्टि, एक युवकको मृत्यु

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ। हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। उनको...

थप ६२० जनामा कोरोना पुष्टि, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।...

‘ओमिक्रोन’बाट अष्ट्रेलियामा पहिलो मृत्यु पुष्टि

एजेन्सी, १२ पुस। अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट पहिलो मृत्यु पुष्टि भएको छ । न्यू साउथ वेल्स राज्यमा ८० वर्षीय ओमिक्रोन संक्रमितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनले पूर्ण रूपमा खोप लगाएका थिए तर धेरै उमेर भएको र अन्य धेरै रोगहरूले ग्रसित थिए । सोमबार त्यहाँ ६ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका […]

क्युवामा सरकार विरोधी दुर्लभ प्रदर्शन: एकजनाको मृत्यु भएको पुष्टि

क्युवामा सरकार विरोधी प्रदर्शनको क्रममा एकजनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन्। सरकार विरोधी दुर्लभ प्रदर्शन सुरु भएयताको यो पहिलो पुष्टि भएको मानवीय क्षति हो। मृत्यु हुने व्यक्ति ३६ वर्षका डिउबिस लौरेन्सिओ तेहेडा रहेको क्युवाको सरकारी सञ्चारमाध्यमले जनाएको छ। उनको राजधानी हवानाको बाहिरी क्षेत्रमा सोमबार मृत्यु भएको हो। सरकारी सम्पत्तिमा आक्रमण गर्नेहरु मध्ये उनी एक […]

कञ्चनपुरकी एक महिलामा मृत्यु पछि कोरोना संक्रमण पुष्टि

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएकी कञ्चनपुरकी एक महिलामा कोरोना पुष्टि भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका ४ की ५० वर्षीय महिलाको शुक्रवार राति ९ बजे मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले…

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।  निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएका थिए र उनको उपचारका क्रममा बिहीबार […] The post धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.