मनास्लु हिमपहिरोमा एकजना बेपत्ता, दुई हेलिकोप्टरको सहायतामा खोजिँदै

काठमाडौँ । मनास्लु हिमालमा पहिरो जाँदा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालका अनुसार हिजो दिउँसो करिब २ बजे खसेको हिमपहिरोमा परी एकजना बेपत्ता भएका हुन् । गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित क्षेत्रमा हिमपहिरो खसेको उनले जानकारी दिए । अहिले दुई हेलिकोप्टरको सहायतमा बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताए […]

सम्बन्धित सामग्री

मनास्लु हिमपहिरो र जलवायु परिवर्तन

गत असोज १० गते यो सिजनमा मनास्लु हिमाल आरोहणका लागि गएको पर्वतारोही टोलीका सदस्यहरूमध्ये १३ जना हिमपहिरोमा परे । त्यस हिमपहिरोमा परेका मध्ये एक जनाले आफ्नो अमूल्य जीवन नै गुमाए । त्यसरी जीवन गुमाउनेमा संखुवासभा जिल्लाको मकालु गाउँका अनुप राई थिए । हुन त उनी खासमा कुलुङ जातिभित्रको पनि वालाखाम पाछा (थरलाई कुलुङ जातिले पछा […]

मनास्लु हिमपहिरो : पुरिएका ९ जनाको उद्धार, खोजीकार्य जारी

गोरखा– चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ ।  कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका-१ बस्ने २७ वर्षीय सुकु बहादुर तामाङलाई सोमबार साँझ उद्धार […]

मनास्लु हिमपहिरो अपडेट: थप चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका थप चारजनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मंगलबार बिहान उद्धार गरिएका सातजनामध्ये चारजनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो । उनीहरूको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । यसअघि सोमबार ल्याइएका दुई जनाको पनि त्यही उपचार भइरहेको छ । सोमबार मध्याह्नतिर मनास्लु हिमालको तेस्रो र चौथो […]

मनास्लु हिमपहिरो : १ जनाको मृत्यु, १० जनाको सकुशल उद्धार

गोरखा- उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौँको टिचिङ अस्पताल लैजाने […]

मनास्लु हिमपहिरो: १० जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ।...

मनास्लु हिमपहिरो : एक जनाको मृत्यु, १० जनाको सकुशल उद्धार

दीपक श्रेष्ठ गोरखा : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ। मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। मृतक राईको शव आधार शिविरबाट उद्धार…

मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमबार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो।...

मनास्लु हिमपहिरो उद्धारमा कठिनाई: दुई जनाको मात्रै उद्धार, सात घाइते हिउँमै

पहिरोमा फसेकाहरुको शेर्पाहरुले उद्धार गरेका थिए। हेलिकप्टर पटक पटक उद्धारका लागि आउँदै फर्कँदै गरेको मनास्लु बेसक्याम्पमा रहेकी आरोही पूर्णिमा श्रेष्ठले बताईन्। केहीदिन अघिदेखि नै मनास्लुमा हिमपहिरो झर्न थालेको थियो। बेस क्याम्पमा रहेका र पहिलो, दोस्रो, त...

मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौँ। चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् । हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रूपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी सङ्करहरि आचार्यले बताए । मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिँदै उनले उद्धारमा समस्या भएको […]

मनास्लु हिमपहिरो: एकको मृत्यु, दुई गम्भिर घाइते उद्धारमा कठिनाई

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भिर छ। पहिरोमा अन्य १० भन्दाबढी घाइते भएका छन्।...