जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।...

सम्बन्धित सामग्री

बुटवलमा ढुंगाले हानेर एक पुरुषको मृत्यु

बुटवल ।  बुटवल उपमहानगरपालिका–११ देवीनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरूको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ । वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नाबालकसहित ३१ वर्षीय गणेश […]

कुटपिटबाट सिन्धुपाल्चोकमा एक पुरुषको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा  कुटपिटको कारण एक पुरुषको मृत्यु भएको छ । २९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोही ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अश्लील शब्द प्रयोग गरी गाली गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो । पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई […]

सिन्धुपाल्चोकमा कुटपिटबाट एक पुरुषको मृत्यु

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा  कुटपिटको कारण एक पुरुषको मृत्यु भएको छ । २९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो । पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई […]

गोरखामा पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु

गोरखाको पालुङटारमा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं ५ धरमपानीमा गएराती एक पुरुषको कुटपिटबाट ज्यान गएको हो ।  गएराती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५...

छिमेकीको कुटपिटबाट ४० वर्षीय पुरुषको मृत्यु

सुन्दरहरैँचा नगरपालिका-६ जुलबी चोकका ४० वर्षीय मानबहादुर तामाङलाई छिमेकीले कुटपिट गर्दा मृत्यु भएको छ।...

बझाङमा कुटपिट गरि एक पुरुषको मृत्यु

ललित सिंह, बझाङ  ।   बझाङमा एक पुरुषको कुटपिटबाट हत्या भएको छ । जयपृथ्बी नगरपालिका वडा नम्बर ७ ज्वाडामा कुटपिट गरी पुरुषको हत्या गरिएको हो । ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको सोही वडाका दिपेन्द्र थापाले शनिवार राती करिब पौने ८ बजेको समयमा हत्या गरेको जनाइएको छ । कुली बाँधको घाटमा आगो तापी रहेका बेला दुवै जनाबिच […]

भीमदत्त नगरपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु

भीमदत्त नगरपालिका–  १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

लेनदेनको विषयमा भएकाे कुटपिटमा एक पुरुषको मृत्यु, एकजना पक्राउ

प्युठानमा कुटपिटबाट एकजनाको शनिबार विहान मृत्यु भएको छ । नौवहिनी गाउँपालिका – १ स्याउलीवाङ्गका ४६ वर्षीया बागविर बुढामगरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बागबिरलाई स्थानीय शरद थापाले बिहीबार साँझ कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बागबिर र शरदले प्युठान नगरपालिका वडा नं ७ कुरुवामा मजदुरी काम गर्दै आउनुभएको थियो । पैसाको लेनदेनको विषयलाई लिएर विवाद हुँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सप्तरीमा कुटपिटबाट एक पुरुषको मृत्यु

वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा यहाँ आज एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा आज मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो । सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।राजविराजस्थित छिन्नमस्ता अस्पता

कुटपिटबाट एकजनाको मृत्यु

ओखलढुङ्गा : खिजीदेम्बा गाउँपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ। शनिबार राति भएको कुटपिटबाट वडा नम्बर १ आरुबोटेका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो। कुटपिट गरेको आरोपमा ५० वर्षीय प्रेमबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए। मादक पदार्थ खाएपछि खड्का र सुनुवारबीच कुटाकुट भएको र सोही क्रममा खड्काको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको घरमा नै कुटपिट भएको हो। सुनुवार पनि सामान्य घाइते  छन्।