लागूऔषध नियन्त्रणमा आमाको भूमिका सिकाउँदै गोरखा प्रहरी

गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले छोराछोरीलाई कसरी लागूऔषधको दुर्व्यसनीबाट टाढा राख्न र दुर्व्यसनीमा लागेकालाई कसरी छुटाउन सकिन्छ भन्ने बारेमा बताएका थिए। ‘आमाहरु सचेत भए, लागूऔषध प्रयोग गरेको छ छैन भन्ने थाहा पाउने, प्रयोग गर्न निरुत्साहित गरे भने ...

सम्बन्धित सामग्री

८ किलो गाँजासहित एक पक्राउ

काठमाडौं, १० असार । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा आरुघाट गाउँपालिका ३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । गुरुङको गोरखा मनकामना नर्सरीमा लागूऔषधको किनबेच गरिरहेको खबर प्राप्त हुनासाथ वडा प्रहरी […]