रामबहादुर बम्जनलाई ल्याइयो जिल्ला अदालत सर्लाही

सर्लाही । काठमाडौंबाट प्रहरी नियन्त्रणमा परेको लिटिल बुद्धको नामले चिनिएका राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ । उनी विरुद्घ जिल्ला अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो ।  काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी […] The post रामबहादुर बम्जनलाई ल्याइयो जिल्ला अदालत सर्लाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सन्दीपलाई जिल्ला अदालत लगियो, केहीबेरमा छुट्दै

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।  उच्च अदालत पाटनको आदेशअनुसार धरौटीमा रिहाइको प्रक्रियाका लागि उनलाई जिल्ला अदालत लगिएको हो ।  बालिका जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय...

सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइयो

काठमाण्डौ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैमा उपस्थित गराइएको छ । गएको बिहीवार आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा उपस्थित गराइएको थिएन । अहिले जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गएको बिहीवार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।  लामिछानेमाथि एक १७ वर्षीय...

जिल्ला अदालत लमजुङद्वारा शतप्रतिशत मुद्दा फर्स्योट

जिल्ला अदालत लमजुङले आर्थिक वर्ष ०७८/७९ मा शतप्रतशत मुद्दा अदालतमा फर्स्योट गरेको दावी गरेको छ । जिल्ला न्यायाधीश शिवप्रसाद खनालले अदालतले वर्षभर गरेका कार्यका बारेमा तयार गरिएको एक कार्यपत्र प्रस्तुत...

भक्तपुर जिल्ला अदालत ब्रम्हायणी सर्दै

भक्तपुर – भक्तपुर दरबार क्षेत्रमा रहेको जिल्ला अदालत भक्तपुर नगरपालिका–९ स्थित नवनिर्मित आधुनिक भवनमा सर्ने भएको छ । भवन निर्माण सम्पन्न हुनासाथै दरबार क्षेत्रबाट सर्न लागेको हो । ब्रम्हायणीको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र निर्माण भइरहेको जिल्ला अदालत भवन निर्माण ८० प्रतिशत सकिएको छ । जिल्ला अदालतका शाखा अधिकृत […]

जिल्ला अदालत मोरङमा ५ हजार बढी मुद्दा फछ्र्योट

जिल्ला अदालत मोरङले शुक्रबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा जिल्ला अदालत मोरङमा ८ हजार ६ सय ४१ मुद्दा लगत रहेकोमा ५ हजार २ सय ४० मुद्दा फछ्र्योट गरेको जानकारी दिएको हो।...

जिल्ला अदालत सुनसरीको फैसलामा त्रुटि

मोरङ – जबरजस्ती करणीको मुद्दा खेपेका सिद्धबाबा नामले परिचित कृष्णबहादुर गिरीको जिल्ला अदालत सुनसरीको फैसलामा त्रुटि देखिएको छ। विराटनगरस्थित उच्च अदालतको पूर्ण पाठले विवादास्पद मुद्दामा जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएको फैसलामा विभिन्न त्रुटि देखिएको हो। जेठ ३ गते भएको फैसलाको पूर्ण पाठ १० गते आएसँगै जिल्लाको फैसलामा त्रुटि देखिएको खुलेको हो। उच्च अदालतका कायममुकाय […]

जिल्ला अदालत कास्कीमा तोडफोड

काठमाडौं । जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा गत राति तोडफोड भएको छ । अदालतको १ नम्बर र ६ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ । १ नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आउनुभएको थियो । १ नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि […]

न्यायाधीश संक्रमित भएपछि बझाङ जिल्ला अदालत बन्द

बझाङ : न्यायाधीशसहित एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ।संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको

समुदायमा पुग्दै जिल्ला अदालत

न्यायीक प्रकृयामा नागरिकको पहुँच बृद्धिका लागि जिल्ला अदालत खोटाङले समुदायमा अदालत कार्यक्रम गरेको छ। गाउँ–गाउँ र जनजनसम्म न्यायीक पहुँच बृद्धिका लागि जिल्ला अदालतले शुक्रबार दिक्तेलको पञ्च माविमा समुदायमा अदालत कार्यक्रम गरेको हो।...

जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक घुससहित पक्राउ

जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षक (सर्वेक्षक) सुमित चौलागाईं र मनोज थापा घुस रकमसहित पक्राउ परेका छन्।