३ कात्तिक, काठमाडौं । नेवाः समुदायको भावनामाथि चोट पुर्याएको अभियोगमा दुई पटक प्रहरी नियन्त्रणमा परेका कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो उद्देश्य हँसाउनुबाहेक अरु नभएको बताएका छन् । जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले १० भदौ २०७९ मा नेवाःको परम्परा शीर्षकमा युट्युब भिडियो अपलोड गरेको बताएका छन् । तर भिडियोको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विरोध भएपछि […]