मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी

न्युज अफ नेपाल, जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेशमा दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण प्रतिष्ठानमा भएको मतदानमा अन्यतर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् । सिद्दिकीले स्थानीय तहतर्फ १ सय ७१ […]

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन प्रचण्डको अपील

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका छन् । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतका साथ विजयी गराउन अपील गरेका हुन । प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार

तुम्बेवा गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनका उम्मेदवार धनबहादुर कार्की विजयी

पाँचथरको तुम्बेवा गाउँपालिका–१ को वडाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनबहादुर कार्की ५४५ मत प्राप्त गरेर विजयी भएका छन् ।

वाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी !

मकवानपुर – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीकाे रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरु...

गण्डकीमा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा माओवादी केन्द्रका सुरेश आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका हुन् । कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीमा पराजित पन्त राष्ट्रियसभा निर्वाचनमा विजयी भइन् । उनले ३ हजार ४८ मतभार प्राप्त गर्दा एमालेका लीला थनेतले २ हजार ७२७ मत पाइन् । सुरेश आलेले ३ हजार ९६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मत पाए ।  माओवादीकै भुवन सुनारले ३ हजार...

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कैलाली – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।  कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभा...

कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

१२ माघ, सुर्खेत । कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् । प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीका […]

कर्णालीमा पनि सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी दुर्गा गुरुङ, माओवादीका नरबहादुर विष्ट र नेकपा (एकीकृत समाजवादी)का उदय बोहोरा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । देशभर चुनावी तालमेल गरेको गठबन्धनले कर्णालीमा शतप्रतिशत नतिजा हात पार्न सफल भएको हो ।

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुल्लातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह...

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभाका तीन सदस्य पदमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट अन्य समूहतर्फ काँग्रेसका युवराज शर्मा, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनेका थिए । बुधबार भएको निर्वाचनमा उनीहरु तीनै जना विजयी भएका हुन् ।निर्वाचन कार्यालयका अनुसार शर्माले प्रदेशसभातर्फ ४४ र स्थानीय तहतर्फ १२४ मतसहित कुल मतभार ४ हजार ३४४ ल्याएर विजयी भएका हुन् ।&nbs