कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

१२ माघ, सुर्खेत । कर्णाली प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय सभा सदस्यका तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी भएका हुन् । प्रदेश निर्वाचन कार्यालयकी सूचना अधिकारी निर्मला रेग्मीका […]

सम्बन्धित सामग्री

पहिलो जितको खुशी

गण्डकी प्रदेशबाट राष्ट्रियसभामा जितेका तीनै जनाको पृष्ठभूमि लगभग मिल्दो छ, लगातारको असफलता र संघर्षपछि पहिलो जित ।

लुम्बिनीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

१२ माघ, दाङ । लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । शर्माले ४३४४ […]