राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुल्लातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एमाले : प्रदेश सभातर्फ ६ र प्रतिनिधि तर्फ ७ जिल्लामा नील

सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ । मङ्सिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधि सभातर्फ दुई जिल्लामा मात्रै जित हासिल गर्न सकेको हो ।प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालेले प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् ।

सुदूरपश्चिममा निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित

कैलाली । सुदूरपश्चिममा गत वैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित भएका छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा विजयी भएका दलहरुलाई यसपटक शाख जोगाउन मुस्किल परेको छ । जनप्रतिनिधिसँगै राजनीतिक दलको नेतृत्वमा पनि मतदाताले यस पटक परिवर्तन खोजेको समेत देखिएकाे छ । नेपाली कांग्रेस र कम्युनिष्टका किल्ला भनेर चिनिने पालिकामा योे […]

एमालेका पूर्वमेयर चौधरीलाई पराजित गर्दै समाजवादीले खोल्यो सुदूरपश्चिममा खाता

कैलाली : नेकपा एकीकृत समाजवादी पार्टीले कैलालीको घोडाघोडी नगरपालिकाबाट सुदूरपश्चिममा पालिका जितको खाता खोलेको छ। त्यसमा नेकपा एमालेकै उम्मेदवारलाई झन्डै ५ हजार मतान्तरले पराजित गर्दै समाजवादीले स्थानीय तह प्रमुखमा खाता खोलेको हो। कैलालीको घोडाघोडी नगरपालिकामा ०७४ को निर्वाचनबाट निर्वाचित नगरप्रमुखलाई पराजित गरी समाजवादीका उम्मेदवार विजयी भएका छन्। नगरपालिकाको मेयरमा एकीकृत…

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यको रिक्त १९ मध्य सुदूरपश्चिम प्रदेशमा रिक्त ३ पदका लागि बुधबार भएको निर्वाचनमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।...

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कैलाली – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।  कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभा...

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा पनि गठबन्धनका तर्फबाट तीनैजना विजयी

राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा  गठबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् ।  गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार  जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्र निर्वाचित भएका हुन् । दलिततर्फ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले १०५ मतभार ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मतभार मात्र प्राप्त गरेका छन् । दलित तर्फका तीन मत बदर भएका थिए ।

सुदूरपश्चिममा तीनै जना सदस्य सत्तारूढ गठबन्धनका विजयी

धनगढी- सुदूरपश्चिम प्रदेशमा भएको तीन राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनले बाजी मारेको छ। बुधबार साँझ आएको मत परिणाममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका हुन्। खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसका नारायण दत्त मिश्र विजयी भए। उनले प्रदेश सभा सदस्यबाट ५२ मत खसेकोमा ३९ मत प्राप्त गरे। […]

सुदूरपश्चिममा पनि एकीकृत समाजवादीकी शाह विजयी

काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) विजयी भएकी छिन् । उनले आज भएको चुनावमा प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाएर निर्वाचित भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत प्राप्त गरेकी थिइन् […]

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।