यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका

काठमाडाैं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार मङ्गलबार साँझ ७ बजेसम्ममा ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएपनि घोषणा भई […] The post यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अब यी क्षेत्रका मतपरिणाम आउन बाँकी, कसले मार्ला बाजी !

काठमाडौं, ११ मंसिर । गत आइतबार देशभर भएको निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ । अहिलेसम्म १६५ मध्ये १५६ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । सबैभन्दा बढी क्षेत्रमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसले ४३, नेकपा एमालेले ४१ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले […]

बैतडीका दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम आजै

बैतडी : बैतडीमा रहेका दुईवटै प्रदेशसभाको अन्तिम मतपरिणाम आज रातिसम्म आउने भएको छ।प्रदेशसभा क्षेत्र (क) को पुर्चौडी नगरपालिकाका ८ वटा वडा मात्र गणना गर्न बाँकी रहेको छ।  प्रदेशसभा क्षेत्र (ख) को दोगडाकेदार गाउँपालिकाका ६ वटा वडाको मात्रै मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। उनले भने, ‘दुवै प्रदेशको अलगअलग टोलीले गणना गरिरहेको छ, आज रातिसम्म अन्तिम मत परिणाम आइसक्छ।’प्रतिनिधिसभाको लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र रहेको बैतडीमा १०

चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौँ– स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।  गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।  आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी […]

यस्तो छ मतपरिणाम आउन बाँकी पाँच पालिकाको विवरण

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ […]

स्थानीय तह निर्वाचनः सात पालिकाको परिणाम आउन बाँकी

स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये हालसम्म ७४६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी सात  स्थानीय तहको परिणाम सार्वजनिक हुन बाँकि रहेको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार...

काठमाडौंसहित ७ स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ । यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको फतुवा विजयपुरको नतिजा आउन बाँकी छ । ती स्थानीय तहमा पनि काँग्रेसकै आग्रता रहेको छ । विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मंगल

रुपन्देहीका तीन पालिकाको नतिजा आउन बाँकी

रुपन्देहीका तीन स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ। १६ स्थानीय तह रहेको रुपन्देहीका १३ वटा पालिकाको मतपरिणाम आएको छ भने ३ वटा पालिकाको मतपरिणाम आउन नसकेको निर्वाचन कार्यालयले जनाएको  छ ।नतिजा नआएका पालिकामा तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतपरिणाम आएका १३ पालिकामध्ये ८ वटामा नेपाली काँग्रेस, तीन वटामा नेकपा एमाले र एक  एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् ।  अहिले गणना भएका

६८२ स्थानीय तहको परिणाम सार्वजनिक : ७१ पालिकाको नतिजा आउन बाँकी

काठमाडौं- शनिबार बिहान ५ बजेसम्ममा ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ। शनिबार बिहानसम्ममा एक महानगर, पाँच उपमहानगरसहित ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो। पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख […]

झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी

१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ ।  जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।     सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष