अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । […]
स्वास्थ्य सेवा कार्यालय मुगुले मुगुको राराछायाँनाथ नगरपालिकाको एक वडामा भाइरल एन्फ्लुएन्जाका कारण पाँचजनाको मृत्यु भएको भन्ने खबर भ्रमपूर्ण रहेको जनाएको छ ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तत्कालीन उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। शुक्रबार बिहान उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। प्रचण्डले उनलाई खादा ओढाएर स्वागत गरेका छन् भने पार्टी स्रोतका अनुसार डा. परियारलाई केन्द्रीय सदस्यको जिम्मेवारी […]
काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को पहिलो टिजर सार्वजनिक भएको छ। मार्वल स्टुडियोले युट्युबमार्फत टिजर सार्वजनिक गरेसँगै विश्वभरका प्रशंसकमा उत्साह थपिएको छ। टिजरमा देखाइएका केही रहस्यमय दृश्य र संकेतले कथाबारे थप जिज्ञासा बढाएको छ। टिजरको सबैभन्दा ठूलो आकर्षण भनेको क्रिस इभान्सको पुनरागमन हो। ‘क्याप्टेन अमेरिका’ का रूपमा चर्चित इभान्स फेरि स्टिभ […]
एसेज ‘बक्सिङ-डे’ क्रिकेट भनेको अस्ट्रेलिया र इङ्ल्यान्डबीचको प्रसिद्ध एसेज टेस्ट शृंखलाको विशेष म्याच हो, जुन हरेक वर्ष डिसेम्बर २६ (क्रिसमसको भोलिपल्ट) मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुन्छ।