बैतडीका दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम आजै

बैतडी : बैतडीमा रहेका दुईवटै प्रदेशसभाको अन्तिम मतपरिणाम आज रातिसम्म आउने भएको छ।प्रदेशसभा क्षेत्र (क) को पुर्चौडी नगरपालिकाका ८ वटा वडा मात्र गणना गर्न बाँकी रहेको छ।  प्रदेशसभा क्षेत्र (ख) को दोगडाकेदार गाउँपालिकाका ६ वटा वडाको मात्रै मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। उनले भने, ‘दुवै प्रदेशको अलगअलग टोलीले गणना गरिरहेको छ, आज रातिसम्म अन्तिम मत परिणाम आइसक्छ।’प्रतिनिधिसभाको लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र रहेको बैतडीमा १०

सम्बन्धित सामग्री

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ । समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ । […]

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौँ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ ।  समानुपातिक प्रणालीको मतगणना पनि एकैसाथ भइरहेको छ […]

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ।...

सबै मतपरिणाम सार्वजनिक भएपछि मात्रै गठबन्धनले चुनावी तालमेलको समीक्षा गर्ने

सत्तारुढ गठबन्धनले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि मात्रै स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे समीक्षा गर्ने भएको छ। स्थानीय तह निर्वाचनपछि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार र आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...

मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

मोरङमा अन्तिम मतपरिणाम सार्वजनिक भएका ९ स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा एमालेका उमेदवार निर्वाचित भएका छन्।...

पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ३५ मतान्तरले अग्रता लिइरहेका छन् । गठबन्धनका साझा उम्मेदवार आचार्यले १६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १४ हजार ३८४ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले […]

कांग्रेसका भूगोल र आरक्षण केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य (प्रदेश–१ खुला २) पदको मतपरिणाम आज सार्वजनिक भएको छ ।     प्राप्त मतपरिणामअनुसार अमृत अर्याल २३८९ मत र राजिव कोइराला २१५२ मत सहित निर्वाचित भएका छन् । उनीहरुका निकटम् प्रतिष्पर्धी आनन्द सन्तोषी राईले २०८१ मत ल्याए । यसैगरी अन्य उम्मेदवार अनिल कृष्ण प्रसाईले १४२२, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत प्राप्त गरेको समितिले जनाएको...

मनरा सिस्वा नगरपालिका–१० का वडाध्यक्षको मतपरिणाम उल्टियो

स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि मनरा सिस्वा नगरपालिका–१० को मतपरिणाम उल्टिएको छ । पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् । आइतबार भएको पुनः मतगणनामा रायले हालका अरुणकुमार चौधरीलाई...

उपनिर्वाचन : मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ भने मतदान अन्तिम चरणमा पुगेको छ ।प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) म

लुम्बिनी उपचुनाव : मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

दाङ - लुम्बिनी प्रदेशमा भइरहेकाे  राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिनुभयो । निर्वाचनका लागि दाङको घोराहीमा रहेकाे कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ ।  प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । बिहान ...