स्थानीय तह निर्वाचनः सात पालिकाको परिणाम आउन बाँकी

स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये हालसम्म ७४६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बाँकी सात  स्थानीय तहको परिणाम सार्वजनिक हुन बाँकि रहेको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार...

सम्बन्धित सामग्री

उदयपुरको त्रियुगामा काँग्रेसका वसन्तकुमारले अग्रता बढाए, पूर्वमेयर तेस्रोमा

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा ७५१ पालिकाको अन्तिम नतिजा आइसकेको छ। उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगा नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ। बुढीगंगामा पुनः निर्वाचन हुने भएको छ। यता त्रियुगामा मतगणना जारी छ। पछिल्लो समय मेयर पदमा नेपाली काँग्रेसका वसन्तकुमार बस्नेतले अग्रता बढाएका छन्। हालसम्म गणना भएको २३ हजार ९ सय ७५ मतमा […]

स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको […]

७४५ स्थानीय तहको नतिजा घोषणा, यस्तो रह्यो चुनावी महाभिडन्त

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको पछिल्लो मत परिणाम अनुसार ४ महानगर, १० उपमहानगरसहित ७४५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकासहित ८ वटा पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरु भएको […]

रौतहटका ५ सहित २३ स्थानीय तहको मतपरिणाम आउन बाँकी

काठमाडौंः स्थानीय तह निर्वाचन सम्पन्न भएको दश दिन बित्दा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २८ तहको नतिजा आएको छ। बाँकी २३ स्थानीय तहमा भने मतगणना जारी छ भने दुई स्थानीय तहमा मतगणना नै सुरु भएको छैन।अन्तिम मत परिणाम आउन बाँकी स्थानीय तहमा विराटनगरबाहेक ५ वटा महानगरपालिका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेका छन्। रौतहट जिल्लाका ५ स्थानीय तहको परिणाम आउन बाँकी छ। १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ स्थानीय तह रहेको रौतहटका गढीमाई, ग

२९ वटा स्थानीय तहको मत परिणाम आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय २४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । अब २९ वटा स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी रहेकाे छ। अहिलेसम्म घोषित मत परिणाम अनुसार नेपाली कांग्रेस ३ सय १९ पालिका प्रमुखमा विजयी भएको छ। यसैगरि नेकपा एमाले १ सय ९६ […]

५ महानगरपालिकासहित ४१ स्थानीय तहको नतिजा आउन बाँकी (सूचीसहित)

स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार दिउँसोसम्म ७१२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा अध्यक्षमा जित संख्याको आधारमा पाँचौं स्थानमा देखिएको छ ।निर्वाचन आयोगका अनुसार अझै ४१ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ । जसमा पाँच महानगरपालिका पनि समावेश छ । हालसम्म विराटनगर महानगरपालिकाबाहेक काठमाडौं, ललितपुर, पोखरा, भरतप

मतदानको समय समाप्त : ३५ हजार २ सय २१ जनप्रतिनिधिको भविष्य ‘बाकसमा’ कैद

मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग स्रोतले जनाएको छ । आयोग स्रोतका अनुसार कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको छ ।आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । देशभर कति प्रतिशत मत खस्यो

यी पालिकाबाट मनोनयनको विवरण आउन बाँकी

काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण निर्वाचन आयोगको सूचना प्रणालीमा समावेश भइरहेको  छ। आज दिउँसो ३:१५ सम्मको अपडेट अनुसार १ लाख ४७ हजारभन्दा बढीले आइतवार र सोमबार उम्मेदवारी दर्ता गराएको विवरण आयोगले सार्वजनिक गरेको हो।…

स्थानीय तह निर्वाचन: सत्ता गठबन्धनमा तालमेल गर्न अलमल

काठमाडौँ – पाँचदलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ। संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिएको थियो। तर, प्रतिवेदन नै नआएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे छलफल गर्न पाएको छैन। समितिलाई संयन्त्रहरूले पठाएको गठबन्धनका दलहरूको वस्तुस्थितिसहितको प्रतिवेदनलाई अध्ययन गरी […]

१५ ठाउँको परिणाम आउन बाँकी, विराटनगरमा संघीय समाजवादकीको टक्कर

स्थानीय तह निर्वाचन दोस्रो चरणको ३१९ तहको परिणाम सार्वजनिक भएको छ। अब १५ वटा नगर तथा गाउँपालिकाको मतपरिणाम आउन बाँकी छ। परिणाम आउन बाँकी स्थानीय तहमध्ये अधिकांश एक नम्बर प्रदेशका नगरपालिका छन्।