रुपन्देहीका तीन पालिकाको नतिजा आउन बाँकी

रुपन्देहीका तीन स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ। १६ स्थानीय तह रहेको रुपन्देहीका १३ वटा पालिकाको मतपरिणाम आएको छ भने ३ वटा पालिकाको मतपरिणाम आउन नसकेको निर्वाचन कार्यालयले जनाएको  छ ।नतिजा नआएका पालिकामा तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतपरिणाम आएका १३ पालिकामध्ये ८ वटामा नेपाली काँग्रेस, तीन वटामा नेकपा एमाले र एक  एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् ।  अहिले गणना भएका

सम्बन्धित सामग्री

प्रदेश १ का स्थानीय तहमा महिला : प्रमुखमा संख्या बढ्यो, उपप्रमुखमा घट्यो

प्रदेशका १३७ स्थानीय तहमध्ये ६ मा महिला प्रमुख, सयमा उपप्रमुख, एउटा पालिकाको नतिजा आउन बाँकी प्रदेश १ मा प्रमुख पदमा महिलाको संख्या बढे पनि समग्रमा नेतृत्वमा महिलाको संख्या घटेको छ । हालै...

अब ४ पालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा एकीकृत समाजवादीका बलदेव चौधरी ७ सय ४४ मतका साथ अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले ३ सय ३४ र एमालेका भागवत राउतले २ सय ११ मत प्...

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा रहेका छन् । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिर्जना श्रेष्ठ

अझै पाँच स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौँ स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ। बाजुराको बुढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ…

चुनाव सकिएकाे १२ दिन पुग्याे, अझै ५ वटा पालिकाको नतिजा आउन बाँकी

काठमाण्डाै – पालिका चुनाव सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाण्डाै महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।  बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाण्डाै महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार चार सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी नेपाली ...

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।          बाजुराको ...

मधेशका १२२ पालिकाको नतिजा सार्वजनिक, काँग्रेस बन्यो ठुलो दल

काठमाडौँ । मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा पालीकाको मतपरिणाम आइसक्दा नेपाली काँग्रेस पहिलो दल बनेको छ । मधेस प्रदेशमा ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ । नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले […]

६८२ स्थानीय तहको परिणाम सार्वजनिक : ७१ पालिकाको नतिजा आउन बाँकी

काठमाडौं- शनिबार बिहान ५ बजेसम्ममा ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी नै छ। शनिबार बिहानसम्ममा एक महानगर, पाँच उपमहानगरसहित ६८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो। पाँच वटा महानगर र ६ वटा उपमहानगरसहित देशभरका ७१ पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ। अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख […]

बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक, ५ वटामा काँग्रेस १ पालिकामा माओवादी केन्द्र

नेपालगञ्ज । बाँकेका ८ वटा स्थानीय तह मध्ये २ वटाको मात्र निर्वाचनको नतिजा आउन बाँकी रहेको छ । घोषित नतिजा अनुसार नेपाली काँग्रेसले सबै भन्दा बढी ५ वटा पालिका जितेको छ भने एकमा माओवादी केन्द्रले जित हासिल गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा ४ पालिका जितेको एमालेले पालिकाको वडामै चित्त बुझाउनु परेको छ […] The post बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक, ५ वटामा काँग्रेस १ पालिकामा माओवादी केन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाँकेका ६ पालिकाको नतिजा सार्वजनिक

नेपालगञ्ज– बाँकेका आठवटा स्थानीय तहमध्ये दुईवटाको मात्र निर्वाचनको नतिजा आउन बाँकी छ ।  घोषित नतिजाअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ । एमालेले पालिकाको वडामै चित्त बुझाउनु परेको छ । बाँकेको राप्तीसोनारी, खजुरा, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको अन्तिम परिणाम घोषणा भइसकेको छ ।  राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार १४३ […]