काठमाण्डाैका ११ वटा पालिकामध्ये तीन वटा पालिकाको मात्रै अन्तिम मतपरिणाम आउन बाँकी

काठमाण्डाै - काठमाण्डाैका ११ वटा पालिकामध्ये तीन वटा पालिकाको मात्रै अन्तिम मतपरिणाम आउन बाँकी छ । काठमाण्डाै महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र नागार्जुन नगरपालिकाको मत गणना कार्य निरन्तर चलिरहेको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।  कागेश्वरी मनोहरा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा रहेको ९ वटा वडामा अहिले वडा नम्बर ५ को मतगणना भरहेको छ । पछिल्लो मत परिणाम अनुसार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र ...

सम्बन्धित सामग्री

प्रतिनिधिसभातर्फ अब ४ क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ । सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । कार्कीले २५ हजार ९ सय ४४ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहनुभएको छ । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन । पछिल्लो पटक उदयपुर–१ मा नेपाली कांग्रेसका डा. नारायण खड्का विज...

अब यी क्षेत्रका मतपरिणाम आउन बाँकी, कसले मार्ला बाजी !

काठमाडौं, ११ मंसिर । गत आइतबार देशभर भएको निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ । अहिलेसम्म १६५ मध्ये १५६ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । सबैभन्दा बढी क्षेत्रमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कांग्रेसले ४३, नेकपा एमालेले ४१ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले […]

चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौँ– स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।  गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।  आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी […]

यस्तो छ मतपरिणाम आउन बाँकी पाँच पालिकाको विवरण

काठमाडौँ– गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज राति ८ बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ […]

काठमाडौंसहित ७ स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ । यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको फतुवा विजयपुरको नतिजा आउन बाँकी छ । ती स्थानीय तहमा पनि काँग्रेसकै आग्रता रहेको छ । विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मंगल

नौ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौं : ७ सय ५३ स्थानीय तह मध्ये हालसम्म ७ सय ४४ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेका छन्। ८ स्थानीय तहमा मतगणना चलिरहेको छ भने बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन सकेको छैन। मतगणना चलिरहेका काठमाडौं महानगरपालिकासहित ८ वटा स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ। दाङको तुल्सीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको फतुवा विजयपुर र गरुडा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहेको निर्वाचन

रौतहटका ५ सहित २३ स्थानीय तहको मतपरिणाम आउन बाँकी

काठमाडौंः स्थानीय तह निर्वाचन सम्पन्न भएको दश दिन बित्दा ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २८ तहको नतिजा आएको छ। बाँकी २३ स्थानीय तहमा भने मतगणना जारी छ भने दुई स्थानीय तहमा मतगणना नै सुरु भएको छैन।अन्तिम मत परिणाम आउन बाँकी स्थानीय तहमा विराटनगरबाहेक ५ वटा महानगरपालिका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेका छन्। रौतहट जिल्लाका ५ स्थानीय तहको परिणाम आउन बाँकी छ। १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ स्थानीय तह रहेको रौतहटका गढीमाई, ग

अब छब्बीस पालिकाको परिणाम आउन बाँकी

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम …

रुपन्देहीका तीन पालिकाको नतिजा आउन बाँकी

रुपन्देहीका तीन स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ। १६ स्थानीय तह रहेको रुपन्देहीका १३ वटा पालिकाको मतपरिणाम आएको छ भने ३ वटा पालिकाको मतपरिणाम आउन नसकेको निर्वाचन कार्यालयले जनाएको  छ ।नतिजा नआएका पालिकामा तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतपरिणाम आएका १३ पालिकामध्ये ८ वटामा नेपाली काँग्रेस, तीन वटामा नेकपा एमाले र एक  एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् ।  अहिले गणना भएका

झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी

१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ ।  जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।     सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष