खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

सम्बन्धित सामग्री

छुट सुविधाको ७८ क्वीन्टल चामल मात्र बाँकी

बिहीबारसम्मको रेकर्ड अनुसार ९ सय २२ दशमलव ६० क्वीन्टल चामल बिक्री भइसकेको छ। अहिलेकै दरमा बिक्री भएको खण्डमा तिहार, छठसम्म छुट सुविधाको खाद्यान्न अभाव हुने व्यापार कम्पनीले बताएको छ।...

निषेधाज्ञामा उपभोक्तालाई खाद्यान्नमा छुट दिएको ९० लाख निकासा

कोेभिडको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला उपभोक्तालाई खाद्यान्न छुट दिएको रकम अर्थतन्त्रालयले निकासा गरेको छ ।चालु आर्थिक वर्षको बजेटमार्फत निषेधाज्ञाको अवधिमा उपभोक्तालाई खाद्यान्न खरिदमा २० प्रतिशत छुट घोषणा गरिएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेदिंग कर्पाेरेशनमार्फत खाद्यान्न खरिद गर्दा छुटको व्यवस्था गरिएको थियो । छुटवापत पहिलो चरमा ८९ लाख […]

खाद्यान्न खरिदमा दिइएको २० प्रतिशत छुट नरोक्न अर्थको निर्देशन

साल्ट ट्रेडिङ  र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञा खुकुलो भए पनि खाद्यान्न खरिदमा दिइएको २० प्रतिशत छुट कायमै राख्ने भएका छन्

दुई सरकारी कम्पनीले आजदेखि खाद्यान्नमा २० प्रतिशत छुट दिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले बिक्री गर्ने खाद्यान्नमा शुक्रबार देखि २० प्रतिशत छुट दिने भएको छ ।सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने भएका हुन् । बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले सो निर्णय गरेको हो । दुवै कम्पनीले सूचना […]

साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

काठमाडौं : साल्ट ट्रेडिङ्ग बाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ।बिहीबार एक सूचना जारी गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अवधिभर खाद्यान्न तथा ग्यासमा २० प्रतिशत छुट दिने जनाएको हो।सरकारले आर्थिक आगामी आर्थिक वर्ष २०७८ ०७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर उपभोक्ताले खरिद गर्ने खाद्यान्नमा २० प्रतिशत छुट दिने निर्णय गरेअनुसार उक्त छुट दिइने लिमिटेडका निमित्त सहायक कार्यकारी निर्देशक पंकज जोशीले जारी गरेको सूचनामा उल्लेख छ।

खाद्य कम्पनीले भोलिदेखि छुटमा खाद्यान्न बेच्ने

काठमाडौं। खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले भोलिदेखि २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै भोलि शुक्रबारदेखि सरकारले घोषणा गरेको २० प्रतिशत छुटमा खाद्यान्न बेच्ने बताएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारी कम्पनीबाट खाद्यान्न किन्दा छुट दिने घोषणा गरेको थियो। जसअनुसार,चामल,नुन,दाल लगायतका सामानमा छुट मिल्ने छ।

खाद्य व्यवस्था र साल्ट ट्रेडिङको खाद्यान्नमा छुट घोषणा कार्यान्वयनमा आएन

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न छुट दिने भनिएता पनि कार्यान्वयनमा आउन सकेको छैन।

निषेधाज्ञाको अवधिभर खाद्यान्न र ग्यासमा २०% छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट वितरण हुने खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट व्यवस्था गरिएको छ ।उपभोक्तालाई राहत दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको हो । दुई सरकारी कम्पनीले वितरण गर्ने, चामल, दाल, चिनी, गेडागुडी, तेल र एसटीसी ग्यासमा २० प्रतिशत […]

कहाँ कहाँ छुट र राहत (सुचीसहित)

काठमाडौं, १५ जेठ । सरकारले बजेट भाषणमार्फत् विभिन्न क्षेत्रमा छुट र राहतको घोषणा गरेको छ । निषेधाज्ञालाई दृष्टिगत गरी सरकारले छुट र राहतको घोषणा गरेको हो । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट निषेधाज्ञा बिचमा २० देखि ५० प्रतिशत सम्म बिजुलीमा […]

उद्योग नवीकरणमा छुट दिने घोषणा, अरु के-केमा छुट?

अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा अवधीमा सिंचाइका लागि प्रयोग हुने बिद्युत शूल्क छुट दिने बताएका छन् । यस्तै निषेधाज्ञा अवधी हरु साना लगानीमा २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत मासिक १ सय ५० युनिट खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिइने बताएका छन् । यस्तै साल्ट ट्रेडिङबाट खाद्यान्न, तेल, ग्याँस खरिदमा २० प्रतिशत छुट दिने उल्लेख गरेका छन् । यस्तै निषेधाज्ञा अवधीमा चलचित्र उद्योगमा बिद्युत शुल्क छुट दिने बताएका छन् । साथै पर्यटन उद्योग, सार्वजन