चीन अफगानिस्तानको नवगठित सरकारसँग संवाद गर्न तयार

एजेन्सी, २३ भदौ । चीनले नवगठित तालीवानी सरकार सँग संवाद गर्न तयार रहेको बताएको छ । चीनियाँ परराष्ट्र मन्त्रालयले बेइजिङ अफगानिस्तानमा नवगठित सरकारसँग संवाद गर्न तयार रहेको बताएको हो । मन्त्रालयका प्रवक्ता वाङ वनबिनलाई बेइजिङ अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिन तयार छ ? भनेर सोधिएको थियो । चीनले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतको पनि […]

सम्बन्धित सामग्री

‘चीन र भारतबीच संवाद सेतु बनेर लाभ लिऔं’

२७ माघ,बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले दुई छिमेकी मुलुक चीन र भारतबीच विद्यमान अघोषित तिक्ततालाई अन्त्य गर्न नेपाल संवाद सेतु बनेर पर्याप्त लाभ लिनसक्ने बताएका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल-चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उपकुलपति बज्राचार्यले विश्वकै शक्तिशाली अर्थतन्त्र र ठूलो जनसंख्या भएका दुई छिमेकीलाई सन्तुलित सम्बन्धले मिलाउने […]

चीन र क्षेत्रीय शक्तिसँग सन्तुलित सम्बन्ध राख्न विज्ञहरूको सुझाव

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले छिमेकी चीन तथा अन्य क्षेत्रीय शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् ।  सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरालिज्मले मंगलबार गरेको नीति संवाद शृंखलालाई...

दलाई लामा र चीन सरकारबीच अनौपचारिक संवाद

नयाँदिल्ली । चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए । यद्यपी यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन् । दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैं तयार […]

जलवायुमा अमेरिका-चीन सहकार्य

अमेरिकी जलवायु विशेषदूत जोन केरीले गत साता चीनको ४ दिने भ्रमण सम्पन्न गरेका छन्। सामरिक हिसाबले विश्वका शक्तिशाली र उत्सर्जनका हिसाबले सबैभन्दा बढी प्रदूषक यी दुवै देशका नेताबीचको संवाद आफैमा महत्वपूर्ण छ।...

चीनलाई अमेरिकाको प्रस्ताव– आपसी चासोका विषयमा सोझै संवाद गरौँ

अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न सुझाएको छ। चीन भ्रमणमा रहेका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा यस्तो प्रस्ताव गरेकी हुन्।   ‘वासिङ्टन र बेइजिङले...

अमेरिका–चीन तनाव  र जलवायु अभियान

जलवायु एजेन्डा अहिले राजनीतिको एक खतरनाक नयाँ मार्गमा पुगेको छ र विश्वकै दुई ठूला हरितगृह ग्यास उत्सर्जनकर्ताबीच संवाद बन्द हुनु चिन्ताजनक छ हालै चीन र अमेरिकाबीचको तनाव बढ्दै गएपछि जलवायु परिवर्तनसम्बन्धी...

चिनियाँ विदेशमन्त्रीद्वारा चीन र भारतबीच आपसी समझदारीका निम्ति आह्वान

हाङ्झोउ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्क मार्फत संवाद गर्दै दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आह्वान गरेका छन् । वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एकअर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । विशेष […]

अफगानिस्तानको नयाँ सरकारसँग संवाद गर्न चीन तयार

चीनको परराष्ट्र मन्त्रालयले बेइजिङअफगानिस्तानमा नवगठित सरकारसँग संवाद गर्न तयार रहेको बताएको छ ।  मन्त्रालयका प्रवक्ता वाङ वनबिनलाई बेइजिङ अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिन तयार छ कि भनेर सोधिएको थियो । उनले अफगानिस्तानको अन्तरिम सरकार देशमा व्यवस्था पुनर्बहाली दिशामा आवश्यक कदम भएको बताए ।  चीनले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतको पनि सम्मान गर्ने वाङको भनाइ छ ।

अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद

अफगानिस्तानको पछिल्लो अवस्थाको विषयमा चीन र अमेरिकाबिच वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनसँग टेलिफोन संवाद गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। संवादका क्रममा ब्लिकनले तालिवानको मामिलामा दोहा बैठकमा चीनको सहभागिताका लागि धन्यवाद दिएको छ। साथै अहिलेको अवस्था गम्भीर बनेको बताएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा…