चीनलाई अमेरिकाको प्रस्ताव– आपसी चासोका विषयमा सोझै संवाद गरौँ

अमेरिकाले चीनलाई आपसी चासोका विषयमा सोझै सम्वाद गर्न सुझाएको छ। चीन भ्रमणमा रहेका अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शनिबार चिनियाँ उपप्रधानमन्त्री हे लाइफङसँगको भेटमा यस्तो प्रस्ताव गरेकी हुन्।   ‘वासिङ्टन र बेइजिङले...