२७ माघ,बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले दुई छिमेकी मुलुक चीन र भारतबीच विद्यमान अघोषित तिक्ततालाई अन्त्य गर्न नेपाल संवाद सेतु बनेर पर्याप्त लाभ लिनसक्ने बताएका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल-चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा उपकुलपति बज्राचार्यले विश्वकै शक्तिशाली अर्थतन्त्र र ठूलो जनसंख्या भएका दुई छिमेकीलाई सन्तुलित सम्बन्धले मिलाउने […]