तिहारका लागि असर्फी बिक्री सुरु

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै असर्फी बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री सुरु गरेको हो। २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार...

सम्बन्धित सामग्री

टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी बिक्री

नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।...

टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी बिक्री

नेपाल राष्ट्र बैङ्कले दीपावलीको अवसरमा सुनको असर्फी तथा चाँदीको सिक्का (मेडालियन) को सर्वसाधारणको लागि बिक्री गर्दै आइरहेको छ।...

सुनका असर्फी र चाँदीका सिक्का बिक्री [तस्बिरहरू]

नेपाल राष्ट्र बैंकले आउँदो साताको आजदेखि सर्वसाधारणका लागि सुनका असर्फी र चाँदीको सिक्का बेच्ने सुरु गरेको छ।  तिहारलक्षित गरेर केन्द्रीय बैंकले आजदेखि धनत्रयोदशीका दिन (२४ कात्तिकसम्म) सुनचाँदी बिक्री गर्नेछ।   असर्फी र...

राष्ट्रबैंकले १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

काठमाण्डाै – तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०/१० ग्रामका सिक्का ह...

राष्ट्र बैंकले बढायो सुनचाँदी, असर्फी टकमरीको भाउ

नेपाल राष्ट्र बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का तथा मेडालियनहरुको भाउ बढाएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनहरुको टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि, २०७५ संशोधन गरिएको जनाएको हो ।२०७९ वैशाख १ गतेको बैंकको निर्णयअनुसार यसअघिको ऐनमा व्यवस्था भएको खण्ड (ख) बमोजिम गणना गरिएको आधारमा मूल्यमा टकमरी गर्दाको जर्ती लगायतको लागत वापत प्रतिग्राम २ सय रुपैया

टक्सार विभागमा असर्फी किन्नेको भीड

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ ।तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ ।टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ […]

सुन र चाँदीका असर्फी किन्न टक्सार विभागमा घुइँचो (तस्बिरहरू)

तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुइँचो लागेको हो। असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ।

टक्सार विभागमा असर्फी किन्नेको भीड

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ। तिहारलाई लक्षित गरी विभागले सुन र चाँदीका असर्फी विक्रीका लागि आह्वान गरेपछि मंगलबार विभागमा भीड बढेको हो। असर्फी किन्नका...

टक्सार विभागमा सुन–चाँदीकाे असर्फी किन्नेकाे भिड !

काठमाण्डौ – बबरमहलमा रहेको नेपाल राष्ट्र बैंकको  टक्सार विभागमा असर्फी (सिक्का) किन्नेको भिड लागेको छ । तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि आज मङ्गलवार सुन र चाँदीको असर्फी किन्नेहरूको भिड लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरूको भिड देखिएपछि सुनको असर्फी नपाउने भइयो भनेर कोटेश्वरका निरज पौडेल निराश देखिनुभएको छ । उहाँले चाँदीको असर्फी भने पाउने आशा गर्नुभएको छ । हरेक वर्ष असर्फी किन्न टक्सार विभागमा पुग्ने गर्नुभएका सिनामङ्गलका विजय उ...

असर्फी उत्पादन शुरू गर्दै टक्सार, १५ गतेबाट बिक्री

काठमाडौं, कार्तिक १४ । दुई वर्ष अघिदेखि रोकिएको असर्फी उत्पादन टक्सार महाशाखाले शुक्रबारबाट पुनः शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा स्थानान्तरण भएपछि असर्फी छपाइ ठप्प भएको थियो । महाशाखाका निर्देशक विनोद आचार्यले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरलगायतको उपस्थितिमा परीक्षण छपाइ शुरु गरिने जानकारी र्दिए […]