काठमाडाैँ- बडादशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरु भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौँ थापाथलीमा अवस्थित बागमती प्रादेशिक कार्यालयबाट बुधवारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु भएको हो। कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सयवटा च्याङ्ग्रा रहेकोमा बिहीवार […]