जिहो इलेक्ट्रीकको नयाँ वर्ष स्कीमः ८१ हजारसम्म नगद छुटदेखि थाइल्याण्ड भ्रमणसम्म

काठमाडौं । जीहो इलेक्ट्रीकले नयाँ वर्ष २०८१ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘वि स्मार्ट राइड स्मार्ट’ नामक स्कीम ल्याएको हो । सीएफमोटो तथा जिहो इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले ८१ हजारसम्म नगद छुट पाइने स्कीम सार्वजनिक गरेको हो । कम्पनीले जिहो इलेक्ट्रीक स्कुटर किन्न चाहाने […]

सम्बन्धित सामग्री

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा ५० हजार सहभागी हुने

महानगरपालिकाले गर्न लागेको भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।...

भरतपुर भ्रमण वर्ष प्रवर्द्धन गर्न पर्यटन बोर्डले ७० लाख खर्चने

भरतपुर, फागुन १०। नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले रु ७० लाख बेहोर्ने छ […]

भरतपुर भ्रमण वर्ष सञ्चालनका लागि महानगर र पर्यटन बोर्डबीच सम्झौता

भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भ्रमण वर्षलाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल तीन करोड सत्तरी लाख रुपैयाँ खर्चमध्ये बोर्डले ७० लाख रुपैयाँ व्यहोर्ने सम्झौतामा […]

बागमती प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ

बागमती प्रदेश सरकारले सन् २०२४ लाई लक्षित गरी प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ गरेको छ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच भ्रमण वर्षको...

नारायणी किनारबाट भरतपुर भ्रमण वर्ष शुभारम्भ हुने

चितवन– चितवनको भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०२४ जनवरी १ तारिखमा नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो सङ्ख्यामा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदै छ । महानगरपालिकाका पर्यटनविज्ञ सल्लाहकार डा विश्व सुवेदीका […]

अपि हिमाल भ्रमण वर्ष सुरु

धनगढी– समुद्री सहतबाट ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालको आरोहण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अपि हिमाल भ्रमण वर्ष, २०८० सुरु भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल भ्रमण वर्ष मनाउनका लागि आन्तरिक पर्यटक र सरकारी टोली बेस क्याम्प पुगेको थियो । विश्व […]

गएको वर्ष २९ हजारभन्दा बढी पर्यटकले गरे म्याग्दीको भ्रमण

म्याग्दी – गएकाे वर्ष २९ हजारभन्दा बढी पर्यटकले हिमाली जिल्ला म्याग्दीको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा २९ हजार तीन सय २८ जना पर्यटकहरुले जिल्लाको भ्रमण गरेका हुन्। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसपछि गएकाेवर्ष सबैभन्दा धेरै विदेशी पर्यटकहरुले भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। गएकाे वर्ष म्याग्दी जिल्लाको भ्रमणमा २२ हजार २१ जना विदेशी पर्यटकहरु भित्रिएका छन् भने सात हजार तीन सय सात जना पर्यटक भ्रमण गरेर बाहिरिएका छन् । तीमध्ये जिल्ला भित्रनेमा ११ हजार ७० जना ...

संघदेखि प्रदेशसम्म भ्रमण वर्ष घोषणाको फेसन

३२ जेठ, काठमाडौं । नयाँ पर्यटकीय उत्पादन विकासमा उदासिन केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका सरकारले भ्रमण वर्ष र दशक घोषणामा भने प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपनि कोभिड-१९ महामारीका कारण मनाउन नपाएको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट पर्यटक दशक घोषणा गरेको छ । पर्यटन दशकको अवधारणा यसअघि कै सरकारको […]

कोरोनाका कारण स्थगित भ्रमण वर्ष आगामी वर्ष आयोजना गर्न सुझाव

२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित नेपाल भ्रमण वर्ष २०२० आगामी वर्ष आयोजना गर्न सरकारलाई नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र सुधारका लागि सरकारलाई दिएको सुझावमा भ्रमण वर्षलाई आगामी वर्ष घोषणा गरी सञ्चालन गर्न भनिएको छ । सरकारले वार्षिक २० लाख पर्यटक आगमनको लक्ष्य राखेर […]

अर्थतन्त्र उकास्न ‘भ्रमण वर्ष’ घोषणा गर्न माग

म्याग्दी- पर्यटन प्रवद्र्धनसँगै अर्थतन्त्र मजबुद र चलायमान गराउन म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०७९-०८० लाई ‘भ्रमण वर्ष’ घोषणा गर्न सरकार समक्ष पहल गर्ने भएको छ ।कोरोना महामारीले थलिएको व्यवसाय चलायमान गराउन संघको २८औं वार्षिक साधारणसभाबाट आगामी वर्षलाई ‘भ्रमण वर्ष’ मनाउन लागि सरकार समक्ष पहल गर्ने प्रस्ताव गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष […]