२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित नेपाल भ्रमण वर्ष २०२० आगामी वर्ष आयोजना गर्न सरकारलाई नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र सुधारका लागि सरकारलाई दिएको सुझावमा भ्रमण वर्षलाई आगामी वर्ष घोषणा गरी सञ्चालन गर्न भनिएको छ । सरकारले वार्षिक २० लाख पर्यटक आगमनको लक्ष्य राखेर […]