मधेश प्रदेशमा मन्त्रीहरुको सपथ, माओवादीले भाग लिएन

जनकपुरधाम । मधेश प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । माग पूरा नभएपछि माओवादीले कुनै मन्त्रालय पाएन ।६ जना मन्त्री र ३ जना राज्यमन्त्रीले आज सपथ लिएका छन् । शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीको रुपमा महेशप्रसाद […] The post मधेश प्रदेशमा मन्त्रीहरुको सपथ, माओवादीले भाग लिएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ५९ प्रतिशतमात्र रोपाइँ

सबैभन्दा बढी धान फल्ने मधेश प्रदेशमा यो वर्ष सबैभन्दा कम रोपाइँ भएको छ । अन्य प्रदेशमा ९९ प्रतिशतसम्म रोपाइँ हुँदा मधेशमा भने ५९ प्रतिशतमात्रै भएको हो । यो वर्ष मधेश प्रदेशमा कम पानी परेका कारण धान रोपाइँ हुन नसकेको हो । यो तथ्यांक साउन १२ सम्मको हो । तराईमा साउनभर धान रोपाइँ गर्न सकिने भएकाले […]

मधेश प्रदेशमा मुख्यमन्त्रीसँग सत्तारुढ गठबन्धनका नेताहरू असन्तुष्ट

मधेश प्रदेशमा सत्तारुढ गठन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री सरोज कुमार यादवसँग सरकारको क्रियाकलापलाई लिए असन्तुष्टि व्यक्त गरेका छन् ।

सभामुख र उपसभासमुख चुनावका लागि मधेश प्रदेशमा आज मनोनयन

मधेश प्रदेशमा प्रदेश सभामुख र उपसभासमुख निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । २ माघमा सभामुखको निर्वाचन हुने छ ।

मधेश प्रदेशमा शपथग्रहण शुक्रबार हुने

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

मधेश प्रदेशमा एमालेमा प्रवेशको लहर

काठमाडौं, २४ जेठ । पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लहर चलेको छ। संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को लागेको हो । विभिन्न पार्टी परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् । हिजो (सोमबार) एमाले मुख्यालय च्यासल, ललितपुरमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र संगठन विभागक़ा पदाधिकारी पूर्वमन्त्री […]

स्थानीय तह निर्वाचन: सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा

जनपुरधाम: स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र मधेश प्रदेशमा रहेका छन्। जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान केन्द्रलाई ३ तहमा वर्गीकरण गरेको छ। सो वर्गीकरण अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदान केन्द्र छन्। मधेश प्रदेशमा १ हजार ६३ वटा ‘अति संवेदनशील’ मतदान केन्द्र…

मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए

जनकपुरधाम – मधेश प्रदेशमा एकजना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका छन्। राज्यमन्त्री बनेका यादव र्रौतहटको निर्वाचन क्षेत्र ३(क) बाट निर्वाचित भएका हुन् । यस अघि यस मन्त्रालयमा […]

मधेश प्रदेशमा सत्ता गठबन्धनका केही मत विपक्षी गठबन्धनलाई

जनकपुरधाम- मधेश प्रदेशमा सत्ता गठबन्धनले जिते पनि उसका केही मतदाताले सत्ता गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गरेका छैनन् । मधेश प्रदेशमा राष्ट्रियसभाको दुई पदका लागि भएको मतदानमा सत्ता गठबन्धनको दुवै उम्मेदवार जितेपनि एमाले र लोसपाको गठबन्धनलाई फाइदा भएको छ । सत्ता गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग प्रदेशसभा तर्फ ७९ मतदाता रहेकोमा महिला […]

मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी तर अन्य प्रदेशमा कम

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी रहेका देखिएको छ । बुधवार सार्वजनिक गरिएको विवरणअनुसार मधेश प्रदेशमा लैंगिक अनुपात १००.९९ रहेको छ । मधेश प्रदेशमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको विभागका तथ्यांक अधिकृत दीनानाथ लम्सालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार लैंगिक अनुपात भनेको प्रति १०० महिलामा पुरुषको संख्या हो । २०६८ सालको जनगणनामा समेत मधेशको लैंगिक अनुपात १०१.१८ रहेको थियो । लैंगिक अनुपातमा सुदूरपश्चिम ...

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो पनि सार्वजनिक विदा दिइएको थियो । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा प्रत्येक […]