पुरुषभन्दा महिला कृषि कामदारलाई १३४ रुपैयाँ कम ज्याला

कामको प्रकृति एउटै भए पनि कृषिमा महिला र पुरुषबीच ज्यालामा विभेद रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । उस्तै प्रकृतिको काममा पुरुषभन्दा महिलाले पाउने ज्यालादरमा दैनिक औसत १ सय ३४ रुपैयाँ कम रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको हो ।

सम्बन्धित सामग्री

कामदारले पाएनन् ज्याला

जिल्लाको नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना गाउँपालिकाको लैफु जोड्ने रणनीतिक सडकमा काम गर्ने मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । कृषि सडक नाम दिएको अर्को प्रदेश जोड्ने रणनीतिक राजमार्ग अन्तर्गत पचालझरना गाउँपालिकाको वडा नं. ७ र ८ मा पर्ने सडकखण्डमा काम गर्ने मजदुरले ठेकेदारबाट ज्याला पाउन नसकेका हुन् ।

मजदुरले ज्याला नपाएपछि प्रमुख जिल्ला अधिकारीलाई बुझाए ध्यानाकर्षण पत्र

कालिकोट । खाडाचक्र नपा–४ ताडि स्थित नवज्योति गाडुले खोला आरसिसि कृषि सडक निर्माण गर्ने क्रममा कामदारहरुले मजदुरी गरेको ज्याला नपाएको भन्दै समोबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही ठाउका स्थानीय ३५ जन दक्ष तथा अदक्ष कामदारहरूले योजना असार १९ गते कार्यसम्पन्न भइ उपभोक्ता समितिले भुक्तानी लिए पनि मजदुरी गरेको ज्याला नपाएपछि […]

ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित

झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन्। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि...

कृषि श्रमिकको ज्याला १८ वर्षदेखि एउटै : दैनिक २१ रुपैयाँ मात्र

सरकारले अन्य क्षेत्रका श्रमिकको ज्याला वार्षिक वा हरेक दुई वर्षमा परिमार्जन गरे पनि कृषि श्रमिकको भने ०६२ मा तोकिएको ज्याला अहिलेसम्म पुनरावलोकन गरेको छैन औपचारिकअन्तर्गत कृषि क्षेत्रमा ९० हजार श्रमिक छन्, जसमध्ये पुरुष...

कृषि पेसामा राउटे समुदाय, डडेलधुराका लालसिंह राउटेले पाए उत्कृष्ट किसान पुरस्कार

काठमाडौं । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

पढाइसँगै व्यवसायमा रमे विद्यार्थी

सल्यान : खेतीकिसानी गर्ने भन्दा धेरैले नाक खुम्च्याउने गर्छन्। युवापुस्ता खेतीतर्फ खासै आकर्षित भएको पाइँदैन। विदेशमा गएर ज्याला मजदुरी गर्न तयार हुने तर आफ्नै खेतबारीमा कुटोकोदालो गर्न युवा हिच्किचाउँछन्।कतिपय युवा भने विद्यालयमा खेतीकिसानी गर्दै आइरहेका छन्।शिवजन माविका प्राविधिक धारअन्तर्गत पर्ने तीनवर्षे बाली विज्ञान (बीएस्सी एजी), १८ महिने कृषि जेटीए, भेटेरिनरी, वन प्राविधिक पढ्ने झन्डै ५० जना विद्यार्थीको पाँच समूहले पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्दै आएका छन्। व्यवसायतर्फ उन्मुख गर्न

बालीघर छाडेर ज्याला कमाउँदै बुद्धिराम

गजुरी पाँच वर्ष अघिसम्म बालीघरमा आरन पेशा गर्दै आएका बुद्धिराम कामी अहिले गजुरी बजारमा आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।गल्छी ४ दुम्सीकोटमा वरिपरिका ५० घरका कृषि औजार अर्जापेर आरनको सेवा दिन्थे । त्यसबापत उनले वार्षिक प्रतिघर चार पाथी मकै र पाँच पाथी धान पाँउथे । उनको वर्षभरीको कमाई १० मुरी मकै र साढे बाह« […]

सुकुम्बासीका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  कृष्णकुमार श्रेष्ठले मुक्तकमैया, हलिया, कमलरी, हरवाचरवा, भूमिहीन र सुकुम्बासीलगायतको समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कृषि बधुवा मजदुर अधिकार मञ्च, कमैया महिला जागरण समाज नेपाल र राष्ट्रिय दलित नेटवर्कलगायतका सङ्घ/संस्थाले यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री श्रेष्ठले मुक्तहलियाको न्यूनतम ज्याला तोकेर कार्यान्वयन गर्ने बताए […]