नेपालमा ४४ लाख अनौपचारिक कामदार, अधिकांश जोखिममा

काठमाडौँ– नेपालमा औपचारिक कामदारको तुलनामा अनौपचारिक कामदारहरू असमान रूपमा बढी जोखिममा रहेको एक अध्ययनले देखाएको छ । सामाजिक परिवर्तन केन्द्रले विभिन्न क्षेत्रमा काम गर्ने मजदुर, निर्माण क्षेत्रमा काम गर्ने ज्याला मजदुरी, घरायसी काम गर्ने महिला, सडकमा व्यापार गर्ने तथा कृषि क्षेत्रमा काम गर्ने कामदारहरुलाई समेटेर यो प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदनअनुसार नेपालमा औपचारिक […]

सम्बन्धित सामग्री

बलात्कारका अधिकांश घटना होटलमा

काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश बलात्कारका घटना होटलमा हुने गरेको भेटिएको छ । पछिल्लो तीन महिनामा भएका अधिकांश बलात्कारका घटना होटलमा भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७९ मंसिर, पुस र माघमा उपत्यकाका ३ जिल्लामा ६१ वटा बलात्कारका घटना भएका छन् । तीमध्ये होटलको कोठामा ३१ वटा घटना भएका थिए […]

नुवाकोटमा अधिकांश मतदानस्थल संवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदान स्थललाई संवेदनशीलमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदान स्थललाई अतिसंवेदनशील, ५७ मतदान केन्द्र र २३...

नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ । यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । काठमाडौं

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन्।...

वर्षाले रौतहटका अधिकांश भुभाग जलमग्न

रौतहट । वर्षाले रौतहटका अधिकांश भुभाग जलमग्न भएको छ । लगातारको बर्षाको कारण गौर, चन्द्रपुर लगायत १८ वटै स्थानियतहको अधिकांश भाग डुवानमा परेको हो । प्राचिनकालिन कुलो मासिएको कारण बस्तिका बासिन्दाको घर डुबेको छ । डुवानमा परेका घरका परिबारको अन्न, लताकपडा, सबै भिजेको छ भने चौपाया बस्तुको समेत बिजोग भएको छ । चन्द्रपुर नगरपालिकाको वडानम्बर […]

जनकपुरका अधिकांश स्थान डुबानमा

विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् । उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३  वढी डुवानमा  परेका छन्  ।हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् । एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले&nbs...

जनकपुरका अधिकांश स्थान डुबानमा

आज बिहान  परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।  जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान,  विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न  छन् ।  ए...

रौतहटका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे

जिल्लाका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने गरेका छन् । अहिले जिल्लाका अधिकांश सडक हिलोका कारण सवारी गुड्ने अवस्थामा समेत छैनन् । रौतहट जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका...

देशका अधिकांश स्थानमा हावाहुरी

राजधानीसहित देशका अधिकांश भूभागमा हावाहुरी चलेको तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशको दक्षिणपश्चिमबाट वर्षा गराउने बादल विकसित  भएको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्नेक्रममा हावाहुरी चलेको बताइन् ।  उनका अनुसार सबै प्रदेशका अधिकांश स्थानमा हावाहुरी चलेको अनुमान गरिएको छ ।  प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, सुदूरपश्चिम, कर्णाली लगायतको पश्चिम क्षेत्रमा बादल बनेको बताउँदै उनले सोही बादल उत्तरपुर्वतिर सर्ने क्रममा हावाहुरी चलेको बताइन् ।&...

अधिकांश गाउँघर पुरुषविहीन बन्दै

अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदुरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उनले बताए ।पहिलापहिला गाउँका एक÷दुई जना मात्रै व