शिवराज अस्पतालका प्रमुखविरुद्ध महिला सहकर्मीले दिए जबर्जस्ती करणी उद्योगको मुद्दा

रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमाथि सोही नगरपालिकामा काम गर्ने महिला कर्मचारीले जबर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गराएकी छन् । राति मदिरा सेवन गरी सहकर्मी महिला कर्मचारीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सीअहेब लेखनाथ पौडेलसहित उनका साथी भुवन पाण्डेयविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता […]

सम्बन्धित सामग्री

जबर्जस्ती करणी उद्योगका फरार प्रतिवादी कारागार चलान

सिराहा प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दामा साढे दुई वर्ष कैद सजाय फैसला सुनाइएका फरार प्रतिवादीलाई पक्राउ

भतिजी बुहारीलाई जबरजस्ती करणी अभियोगमा व्यवसायी कठायत जेल चलान

आफ्नै भतिजी बुहारीलाई जर्वजस्ती करणी उद्योग गरेको अभियोगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं मन्थलीका व्यवसायी पवन कठायत जेल चलान भएका छन्। जिल्ला अदालत रामेछापमा मंगलबार भएको इजलासले कठायतलाई जर्बजस्ती करणी...

भतिजी बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने अभियुक्तलाई छुटाउन एमालेकाे दवाब

काठमाडाैं । आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने एक अभियुक्त छुटाउनका लागि नेकपा एमालेका नेताहरूले दवाब दिएका छन् । जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाई जिल्ला अदालत रामेछापले थुनछेक बहस भएपछि पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले […]

सुर्खेतमा १२ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।  प्रहरीले जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा अघि बढाएको छ ।  प्रहरीकहाँ जाहेरी आएपछि उनका बुबालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार गत बुधबार राती उक्त घटना घटेको र त्यसको ठिक २ दिनपछि शनिबार मात्रै घटना सार्वजनिक भएको हो । उनले भने, ‘बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी

हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता भएका छन् । ०७७ पुसदेखि ०७८ पुषसम्म एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय हुम्लामा सो परिमाणको मुद्दा दर्ता भएका हुन् ।गाउँघरमा मिलापत्र हुने भएका कारण जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् । जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झैझगडा गरेकाको हकमा ठाडो उजुरी परेका १४ वटा घटनाबाहेक अन्य भवितव्य, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डिएको, ज्यान मार्ने उद्योग, बहुविवाह, अपहर

न्यायाधिशसँग सेटिङ छ भन्दै २० लाख लिएका व्यक्तिले मान्छे नछुटाएपछि…

काठमाडौं- जबर्जस्ती करणी उद्योग मुद्धामा पक्राउ परेका व्यक्तिलाई अदालतबाट छुटाई दिन्छु भन्दै २० लाख लिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काभ्रेको पनौती स्थायी घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २६ वर्षीया रविना थापालाई पक्राउ गरेको छ। थापासहित दुई जनाले जबर्जस्ती करणी मुद्धामा पक्राउ परेका एक चिनियाँ नागरिकलाई छुटाई दिन्छु भन्दै […]

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

न्युज अफ नेपाल ,काठमाडौ‌ । पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि उनले सफाइ पाएका हुन् । मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला […]

जबरजस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष रहेको ठहर गर्दै महराले पाए सफाइ

पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । मंगलबार उच्च अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको छ । न्यायधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले...

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिए ।न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो । जिल्ला अदालत काठम