भतिजी बुहारीलाई जबरजस्ती करणी अभियोगमा व्यवसायी कठायत जेल चलान
आफ्नै भतिजी बुहारीलाई जर्वजस्ती करणी उद्योग गरेको अभियोगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं मन्थलीका व्यवसायी पवन कठायत जेल चलान भएका छन्। जिल्ला अदालत रामेछापमा मंगलबार भएको इजलासले कठायतलाई जर्बजस्ती करणी...
काठमाडौँ जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलाशले नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि इजलाशले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।लामिछाने विरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलको कार्यालयले गत सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।
काठमाडाैं । आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने एक अभियुक्त छुटाउनका लागि नेकपा एमालेका नेताहरूले दवाब दिएका छन् । जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाई जिल्ला अदालत रामेछापले थुनछेक बहस भएपछि पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले […]
संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा एकजना कैदीको मृत्यु भएको छ। पाँचखपन नगरपालिका-२ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको मृत्यु भएको छ।तामाङको संखुवासभा जिल्ला अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ५ बजे मृत्यु भएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीले जानकारी दिए।बुधबार साँझ खाना खाएर सुतेका तामाङ राति अचानक विरामी भएपछि अस्पताल भर्ना गरिएको कारागार प्रमुख अधिकारीले बताए। जबरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएको तामाङ उपचारका क्रममा मृत्यु भएको हो।तामाङलाई जिल्ला अदाल
तनहुँ– नावालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । शाहलाई जेल चलान गर्न दिइएको आदेशमा मुद्दा अदालतमा विचाराधीन रहेकोले पीडित तथा प्रतिवादीलगायत उनीहरूका परिवारजनसमेत माथि अमर्यादित र अश्लील टिका टिप्पणी नगर्न अनुरोध गरिएको […]
काठमाडौं । नावालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । शाहलाई जेल चलान गर्न दिइएको आदेशमा मुद्दा अदालतमा विचाराधीन रहेकोले पीडित तथा प्रतिवादी लगायका उनीहरुका परिवारजनसमेत माथि अमर्यादीत र अश्लील टिका टिप्पणी नगर्न […]
The post पल प्रकरण : पीडितका परिवारमाथि अमर्यादित र अश्लिल टिका टिप्पणी नगर्नू appeared first on राजधानी राष्ट्रिय दैनिक.
बागलुङ नगरपालिका–४ की एक १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका चारजना जेल चलान भएका छन् । जिल्ला अदालत बागलुङले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरोपीलाई जेल चलान गर्न आदेश दिएको हो । उनीहरुसँगै पक्राउ परेकी१५ वर्षीया युवतीलाई बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।
दाङ – मिठाइ खान दिन्छु भनी ललाई फकाइ आफ्नो कोठामा लगेर तीन नाबालिकालाई जबरजस्ती करणी गर्ने एक वृद्ध जेल चलान भएका छन् ।
दाङ घोराही उपमहानगरपालिका वडा नं ४ सुनपुर बस्ने रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले पूर्पक्षको लागि घोराही कारगार चलान गरेको हो ।
साढे दुई महिनादेखि लगातार रुपमा आफ्नो घरमा कोह...