न्यायाधिशसँग सेटिङ छ भन्दै २० लाख लिएका व्यक्तिले मान्छे नछुटाएपछि…

काठमाडौं- जबर्जस्ती करणी उद्योग मुद्धामा पक्राउ परेका व्यक्तिलाई अदालतबाट छुटाई दिन्छु भन्दै २० लाख लिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काभ्रेको पनौती स्थायी घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २६ वर्षीया रविना थापालाई पक्राउ गरेको छ। थापासहित दुई जनाले जबर्जस्ती करणी मुद्धामा पक्राउ परेका एक चिनियाँ नागरिकलाई छुटाई दिन्छु भन्दै […]

सम्बन्धित सामग्री

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

७ जेठ, रौतहट । भन्सार कार्यालय गौरका कर्मचारीहरुले ‘सेटिङ’मा न्यून मूल्यमा रासायनिक मल लिलाम गरेको पाइएको छ । लिलाम प्रक्रियामा गल्ती भएको भनेर भन्सार प्रमुखले स्वीकार गरेका छन् भने जिल्ला प्रशासन कार्यालयले कागजपत्र झिकाएर अध्ययन गरिरहेको छ । गत सोमबार गौर भन्सार कार्यालयका पाँच जना कर्मचारीहरुको मिलेमतोमा २० लाख रुपैयाँ बराबरको रासायनिक मल १० लाख […]