जबरजस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष रहेको ठहर गर्दै महराले पाए सफाइ
पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । मंगलबार उच्च अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा उनी निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको छ ।
न्यायधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले...
जबरजस्ती करणी उद्योगको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । सिरहा नगरपालिका-१६ का ४५ वर्षीय असिकुल मियाँलाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।