काठमाडाैं । आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने एक अभियुक्त छुटाउनका लागि नेकपा एमालेका नेताहरूले दवाब दिएका छन् । जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाई जिल्ला अदालत रामेछापले थुनछेक बहस भएपछि पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले […]