मस्तिष्क मृत्युबाट प्राप्त अंग प्रत्यारोपण गरेका तीनैजना डिस्चार्ज

मस्तिष्क मृत्युबाट प्राप्त अंगबाट प्रत्यारोपण भएका १ जना कलेजो र २ जना मिर्गौला प्रत्यारोपिततहरु  तीनैजना सकुशल डिस्चार्ज भएका छन।

सम्बन्धित सामग्री

मनाइयो विश्व अंगदान दिवस

पश्चिमा मुलुकमा मस्तिष्क मृत्यु पश्चात प्राप्त अंगबाट ७० प्रतिशत भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा सार्क राष्ट्रहरुमा मस्तिष्क मृत्यू पश्चात हुने अंग दान तथा प्रत्यारोपण कम मात्रामा हुने गरेको छ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई वटा मिर्गौला र एक कलेजो यही फागुन १६ गते एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको छ । भक्तपुरको एक अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्र्गाैला र कलेजो प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक कलेजो तथा मिर्गौला पत्यारोपणविद् डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा […]

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकैसाथ तीन जनाको अंग प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै साथ तीन वटा अंग प्रत्यारोपण गरेको छ।

किन बढ्न सकेन ‘ब्रेन डेथ’पछि अंगदान गर्ने दर ?

काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ ।  मानव अंग प्रत्यारोपण (नियमित तथा

‘ब्रेन डेथ’पछि कुन कुन अंग गर्न मिल्छ ‘ट्रान्सप्लान्ट’ ?

‘ब्रेन डेथ’ अर्थात् मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट ८ जनालाई बचाउन सकिन्छ । दुई वटा मिर्गौला, दुई वटा फोक्सो, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा अरुमा प्रत्यारोपण गर्न सकिन्छ ।  आखिर मृत्युपछि मानिसको शरीर

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन

सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताइएको छ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण

काठमाडौं । ‘ब्रेन डेथ’ अर्थात् मस्तिष्कले काम गर्न छाडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्युनजिकको अवस्थालाई मेडिकल साइन्सले मृत्यु भएको मान्ने गर्छ । तर, सो अवधिमा समेत मानव शरीरका कतिपय अंगहरूले काम गरिरहेका हुन्छन् । जसलाई आवश्यकताअनुसार २४ घन्टाभित्र शल्यक्रियाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । अधिकांशजसो सडक दुर्घटनाबाट मस्तिष्क मृत्युका केस बढी […]

मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण सुस्त

मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकै पटक तीन जनामा अङ्ग प्रत्यारोपण गरिएको छ।