९ हजार दिए स्वाब नै नदिई घरमै नेगेटिभ पिसिआर रिपोर्ट!

महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको सिनामंगलस्थित एक ल्याबमा छापा मार्‍यो। प्रहरीलाई सूचना थियो- ल्याबले बिना स्वाब कोरोना भाइरस संक्रमणको पिसिआर रिपोर्ट दिँदैछ।

सम्बन्धित सामग्री

नक्कली पिसिआर बनाउने २ पक्राउ

चितवन । नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा चितवनबाट दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देव हस्पिटल प्रा.लि.का हेल्थ असिस्टेण्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका–६ का प्रकाश न्यौपानेलाई पक्राउ गरिएको हो । दुई जनाले देव अस्पतालमा बिरामीको स्वाब लिने र भरतपुर अस्पतालले संचालन गरेको प्रयोगशालाको नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको […]

नक्कली पिसिआर रिपोर्ट प्रकरण : २ अस्पतालमा प्रहरीको ताला, ४ कर्मचारी पक्राउ

काठमाडौं : सरकार र वैदेशिक रोजगारदाता कम्पनीले कोभिड-१९ संक्रमण नियन्त्रण गर्न लागू गरेको नीति नियम केही गैह्रजिम्मेवार निजी अस्पतालका लागि नेपाली ठग्ने धन्दा बनेको छ। वैदेशिक रोजगारीमा जाने नेपालीले ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको नेगेटिभ पिसिआर रिपोर्ट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा देखाउनुपर्छ।तर, सरकारी नियमको धज्जी उडाउँदै र स्वास्थ्यमा पर्ने गम्भीर प्रभावको बेवास्ता गरेर काठमाडौं र भक्तपुरका २ वटा निजी अस्पतालले स्वाब संकलन र परीक्षण नै नगरि नेगेटिभ पिसिआर

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ

भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।...

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुईको मृत्यु, मृत्युपछि एकमा कोरोना संक्रमण पुष्टि

शहीदलखन गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय  बाबुराम लामिछानेको शुक्रबार काठमाडौंको टेकु अस्पतालमा मृत्यु भयो । परिवारका सदस्य कोरोना संक्रमित भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट नआउँदै...

विना स्वाब परीक्षण ९ हजारमा हातमै पिसिआर रिपोर्ट

काठमाडौं : बैदेशिक रोजगारीमा जानेहरुबाट अत्यधिक रकम लगि नक्कली पिसिआर रिपोर्ट बनाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा.लि. र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का संचालक र कर्मचारी गरी आठ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।  सुरिया हेल्थकेयर प्रा.लि.का संचालक डा.सि.पी. श्रीकुमार र मेरिट मल्टी केयरका संचालक प्रकाश रायमाझी भन्ने चित्र रायमाझीले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल स

नक्कली पिसिआर रिपोर्ट बनाएको भन्दै सूर्या ल्याबमा प्रहरीको छापा

काठमाडौंः प्रहरीले काठमाडौंको सिनामंगलमा रहेको सूर्या ल्याबमा छापा मारेको छ। कोभिड १९ सङ्क्रमणको परीक्षण गर्ने ल्याबले स्वाब नै नलिई रिपोर्ट बनाएको उजुरी परेपछि प्रहरीले छापा मारेको हो। तर नक्कली बनाउने गरेको वा नगरेको भन्ने पुष्टी भइसकेको छैन। 'उजुरी परेपछि छापा मारेको हो। अहिले काम भइरहेको छ। कतिको नक्कली बनाएको हो वा…

दाङका ९५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

दाङ : कोरोना भाइरस संक्रमणको शंकामा दाङमा ९५ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बेलझुण्डीस्थ्ति कोरोना विशेष अस्पताल भर्ना भएका ७२ जनाको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २३ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए। त्यसैगरी शनिवारसम्म...